बागलुङे युवकले फेसबुकबाटै भेटिएकी पाकिस्तानी युवतीसँग गरे बिहे

बागलुङ – सामाजिक सञ्जाल फेसबुक प्रयोगकै क्रममा सम्पर्क बढेपछि बागलुङका ब्राम्हण समुदायका एक युवाकाे पाकिस्तानी मुस्लिम युवतीसँग विवाह भएकाे छ ।  बागलुङ नगरपालिका– १२, अमलाचौरका २३ वर्षीय सुदिन आचार्यले पाकिस्तानकी २२ वर्षीया आम्ना सफिकसँग बागलुङ जिल्ला अदालत मा आइतबार  विवाह दर्ता गर्नुभयाे । ...

सम्बन्धित सामग्री

मलाला युसुफजाइले गरिन् इङल्यान्डमा बिहे (तस्बिरहरु)

लन्डन । १७ वर्षको उमेरमै नोबेल पुरस्कार जितेकी पाकिस्तानी अभियन्ता मलाला युसुफजाइले मंगलबार इङल्यान्डमा बिहे गरेकी छिन् । नौ वर्षअघि उनी किशोरी छँदा तालिबानले उनको टाउकोमा गोली प्रहार गरेका थिए । २४ वर्षिया युसुफजाइले पाकिस्तानी क्रिकेट बोर्डका व्यवस्थापक असर मलिकसँग इङल्यान्डको बर्घिङगममा आयोजित सानो समारोहमा इस्लाम धर्मअनुसार निकाहा गरेकी हुन् । उक्त वैवाहिक समारोहमा दुबैजनाका […]

एक युवतीको प्रेममा दुई युवक, बिहे गर्न नपाएपछि हत्या

बेलायतमा अध्ययन गरेकी एक पाकिस्तानी युवतीलाई दुई प्रेमीले हत्या गरेका छन् ।  दुवै प्रेमी उनीसँग विवाह गर्न चाहन्थे तर युवती उनीहरू दुवैसँग विवाह गर्न चाहँदिनथिइन् ।    लाहौरमा २६ वर्षीया मायरा जुल्फिकारलाई उनकै अपार्टमेन्टमा हत्या गरिएको हो ।    मायरा बेलायतमा कानूनको अध्ययन सकेर दुई महिनाअघि एउटा विवाह समारोहमा भाग लिन पाकिस्तान आएकी थिइन् । डंकन ब्लेकेट नामक ल फर्ममा उनले जागिर पनि पाएकी थिइन् । जागिर खान शुरू गर्नुअघि उनी पाकिस्तान गएकी हुन् ।    लाहौरको डिफेन्स एर...

पाकिस्तानी चेलीले एक महिनामै पाइन् नेपाली नागरिकता

४ फागुन, काठमाडौं । नागरिकता विधेयकबारे बहस चुलिएका बेला एक पाकिस्तानी चेलीले नेपालीसँग बिहेको एक महिनाभित्रै नेपाली नागरिकता पाएकी छन् । बाग्लुङका सुधिन आचार्यसँग फेसबुकमा चिनजान भएर बिहे गरेकी पाकिस्तानी युवती आम्ना सफिकले बाग्लुङ जिल्ला प्रशासन …

एउटा गीतमा १ सय ७५ पटक लुगा फेरिन् आलियाले !

बलिउड नायिका आलिया भट्ट आफ्नो नयाँ फिल्म 'राजी' लाई लिएर चर्चामा छिन् । यो फिल्ममा उनले एउटा जासूसको भूमिका निभाएकी छिन् । फिल्ममा उनी पाकिस्तानी युवासँग बिहे गरेर भारतका लागि पाकिस्तानमा जासुसी गर्छिन् । फिल्मको एउटा गीत रिलिज भइसकेको छ । 'मुड के न देख दिलबरोँ' बोलको यो गीतमा बाबु र …