काठमाडौं : नेपाली कांग्रेसको चौधौं महाधिवेशनलाई लिएर नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डाक्टर शशांक कोइराला, र प्रकाशमान सिंहबिच छलफल सकिएको छ।
निधि निवासमा करिब ३ घण्टा बसेको बैठकले महाधिवेशन तालिका प्रभावित हुन नदिन क्रियाशिल सदस्यता विवाद रहेको जिल्लामा तत्काल विवाद टुंगो लगाउन पर्ने निष्कर्ष निकालेको छ। उनीहरुले तोकिएकै समयमा…