काठमाडौँ- तीर्थबहादुर तामाङले तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको उपाधि जितेका छन् । आइतबार आयोजना भएको १७ औं म्याराथन तामाङले ३ घण्टा ५१ मिनेट ०९ सेकेन्डमा पुरा गर्दै उपाधि जितेका हुन् । नेपालकै राजकुमार राजभण्डारी ३ घण्टा ५१ मिनेट ३९ सेकेन्डमा सो म्याराथन पुरा गर्दै उपविजेता भए । ३ घण्टा ५३ मिनेट १० सेकेन्डमा निर्धारित दूरी तय […]