सुन तोलामा ११ सयले बढ्यो

काठमाडौं। आज सुन तोलामा ११ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ७०० र तेजाबी सुनको मूल्य ९१ हजार २०० रुपैयाँ कायम गरेको हो। यसैगरी आज चाँदीको मूल्य एक हजार ३५० रुपैयाँ तोकिएको छ।

सम्बन्धित सामग्री

तोलामा एक हजार रुपैयाँले बढ्यो सुन मूल्य

नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा एक हजार रुपैयाँले बढ्दै ९८ हजार २ सय रुपैयाँ पुगेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँ कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै बढ्दै ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ३० रुपैयाँले बढ्दै एक हजार ३२५ रुपैयाँमा क

सुन तोलामा १३ सय बढ्यो

काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्यमा उच्च वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुन तोलामा १ हजार ३०० रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले बढेको हो।महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ, तेजावी सुन ९६ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँ निर्धारण गरिएको छ।हिजो बिहीबार सुनको भाउ स्थीर रहँदै छापावाला प्रतितोला ९५ हजार ४००, तेजावी सुन ९४ हजार ९००रुपैयाँ र चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको थि

तोलामा १४ सयले बढ्यो सुन

काठमाडौं : नेपाली बजारमा सुनको भाउ आज एकैदिन तोलामा १४ सय रुपैयाँले बढेको छ। हिजो तीन सय रुपैयाँले घटेर तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको सुन आज तोलामा १४ सयले बढेर तोलाको ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाउ ३० रुपैयाँले बढेको छ। तोलामा ३० रुपैयाँले बढेर एक हजार दुई सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सुन तोलामा एक हजारले बढ्यो, चाँदीको कति?

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य आज बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुन तोलामा एक हजार रुपैयाँले मूल्य बढेको हो। जसअनुसार छापावाल सुनको मूल्य आज तोलामा ९२ हजार आठ सय र तेजाबी सुनको मूल्य ९२ हजार तीन सय रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुनको मूल्य तोलामा ९१ हजार ८ सय र तेजाबी […]

सुन तोलामा १ हजार रुपैयाँले बढ्यो

काठमाडौं : साताको अन्तिम कारोबारको दिन नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ। सुन तोलामा १ हजार र चाँदी १० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार कायम मूल्यमा सुनको कारोबार निर्धारण भएको यो साता तेस्रोपटक हो। यसअघि सोमवार र बुधवार पनि सुन तोलाको ९४ हजार थियो। बिहीवार तोलाको…

तोलामा ५ सय रुपैयाँले बढ्यो सुन

काठमाडौँ । आज (बिहीबार) सुन र चाँदीको मूल्यमा वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार ३ सय रुपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य ९५ हजार ८ सय रुपैयाँ कायम भएको […]

सुन तोलामा ६ सयले बढ्यो

काठमाडौं : सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ बढेको छ। हिजो आठ सयले बढेको छापावाल सुन आज ६ सयले बढेर एक लाख १५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजावी सुन एक लाख एक हजारमा कारोबार भइरहेको छ। यस्तै, आज चाँदीको भाउ पनि २० रुपैयाले बढेर तोलाको १४ सय रुपैयाँमा पुगेको छ। हिजो चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ  थियो ।

तोलामा ८ सय रुपैयाँले बढ्यो सुन

काठमाडौँ । सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो (सोमबार) तोलामा एक लाख एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज (मंगलबार) एक लाख ९ सय रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुनको मूल्य एक लाख ५४ सय रुपैयाँ तोकिएको छ । तेजाबी सुन सोमबार […]

सुन तोलामा ६ सय बढ्यो

काठमाडौं :  नेपाली बजारमा आज पनि सुनको भाउ उकालो लागेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको तोलामा ६०० रुपैयाँले बढेको हो। योसँगै छापावाल सुन प्रतितोला १ लाख ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ४०० रुपैयाँ कायम भएको छ। हिजो पनि सुनको भाउ एकैदिन १ हजार १०० रुपैयाँले बढेको थियो। यो आज चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेर १ हजार ४०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

तोलामा १२ सय बढ्यो सुन

काठमाडौं :  सुन तोलामा १२ सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन तोलामा १२ सयले बढेर ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन तोलाको ९५ हजार ५०० रुपैँयामा  कारोबार भएको थियो।यसैगरी, तेजावी सुनको भाउ तोलाको ९६ हजार दुई सय रुपैँया निर्धारण भएको छ।  चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर एक हजार ३ सय २० रुपैयाँ निर्धारण भएको छ। ।