बन्दीपुरमा पर्यटन सूचना केन्द्र स्थापना गरिँदै

काठमाडौँ,२१ असार । बन्दीपुर गाउँपालिकाले बन्दीपुरमा आउने पर्यटकको गणना गर्ने भएको छ । कुन देशका कति पर्यटकले बन्दीपुरमा भ्रमण गरे भन्ने तथ्याङ्क सङ्कलनमा सहज गराउने उद्देश्यले गणना गर्न लागिएको हो । देश विदेशबाट बन्दीपुर घुम्न आउने पर्यटकलाई व्यवस्थित गर्ने उद्देश्यले पर्यटन सूचना केन्द्र स्थापनासमेत गर्न लागिएको गाउँपालिकाले जनाएको छ । होमस्टे र होटलको एकीकृत जानकारी […]

सम्बन्धित सामग्री

एबीसी प्रवेशद्वार वीरेठाँटीमा एकीकृत पर्यटन सूचना केन्द्र

वीरेठाँटीमा एकीकृत पर्यटन सूचना केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।

अन्नपूर्ण आधार शिविर प्रवेशद्वारमा एकीकृत पर्यटन सूचना केन्द्र

कास्की, २५ फागुन । विश्व प्रख्यात अन्नपूर्ण आधार शिविर (एविसी) प्रवेशद्वार कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित वीरेठाँटीमा एकीकृत पर्यटन सूचना केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।अन्नपूर्ण–८ स्थित वीरेठाँटीमा स्थापना गरिएको सूचना केन्द्र गाउँपालिकाले गौरवको आयोजनाका रुपमा रहेको छ । पर्यटकलाई आफ्नो भ्रमण क्षेत्रको बारेमा पूर्वजानकारी गराउँदै पर्यटन क्षेत्रलाई सुरक्षित बनाउने प्रमुख उद्देश्य केन्द्रको छ । […]

मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना

नेपालको सय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । यहाँ आउने पयर्टकलाई पदमार्गका बारेमा आवश्यक जानकारी दिन चखेवामा पर्यटन सूचना केन्द्र तयार हुन लागेको हो । भोजपुर टेम्केमैयुङ गाउँपालिका र कोशी प्रदेश सरकारको साझेदारीमा सूचना केन्द्र निर्माण भइरहेको छ । पहिलो चरणमा गत आर्थिक वर्षमा कोशी प्रदेश सरकारको ७० प्रतिशत …

पाथीभरामा पर्यटन सूचना केन्द्र

ताप्लेजुङ- ताप्लेजुङको पाथीभरा क्षेत्रमा बहुउद्देश्यीय तथा पर्यटन सूचना केन्द्र भवन निर्माण हुने भएको छ । चालु आर्थिक वर्षका लागि सहरी विकास तथा भवन निर्माण विभागले बजेट विनियोजन गरेसँगै केन्द्र स्थापना हुने भएको हो । फुङ्लिङ नगरपालिका–११ तल्लो फेदी पाथीभरा जाने पदर्मागको प्रवेशद्वार भएकाले उक्त स्थानमा सूचना केन्द्र स्थापना गर्दा पर्यटकलाई सहज हुने पाथीभरा क्षेत्र विकास […]

उद्योग वाणिज्य महासंघको पहलमा पर्यटन सूचना केन्द्र स्थापना

पूर्वको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्यका साथ नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ समितिको पहलमा महासंघको सचिवालयमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ ।महासंघको कार्यालयमा स्थापित सूचना केन्द्रको महासंघका केन्द्रीय सदस्य एवं प्रदेशका उपाध्यक्ष राजेन्द्र राउतले उद्घाटन गरे । प्रदेश–१ का मुख्यमन्त्रीका आर्थिक सल्लाहकारसमेत रहेका राउतले महासंघमा स्थापित सूचना केन्द्रको बोर्ड र कार्यकक्षको उद्घाटन गरेका हुन् […]

विराटनगरमा पर्यटन सूचना केन्द्र स्थापना – देशसञ्चार

मोरङ – पर्यटन प्रवर्द्धन र प्रदेश–१ घुम्न आउने पर्यटकलाई जानकारी दिने उद्देश्यसहित विराटनगरमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ। नेपाल उद्योग वाणिज्य

प्रदेश १ मा पर्यटन सूचना केन्द्र

प्रदेश १ मा आउने पर्यटकहरूलाई पर्यटकीय स्थलबारे सूचना तथा जानकारी प्रदान गर्न विराटनगरमा मंगलबार ‘पर्यटन सूचना केन्द्र’ स्थापना गरिएको छ । अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा संघीय र प्रदेश सरकारको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले विराटनगरको बरगाछीस्थित कार्यालयमा उक्त सूचना केन्द्र स्थापना गरेको हो ।

विराटनगरमा पर्यटन सूचना केन्द्र

११ असाेज, विराटनगर । प्रदेश १ का पर्यटकीय क्षेत्रको जानकारी दिने उद्देश्यले विराटनगरमा पर्यटन सूचना केन्द्र स्थापना भएको छ । प्रदेश १ का प्रमुख तीनवटा नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकहरूलाई प्रमुख गन्तव्यबारे जानकारी दिने, होटल र यातायात लगायतका सेवा प्रदायक निकायको सूचना दिने उद्देश्यले सूचना केन्द्र स्थापना भएको हो । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश […]

उद्योग वाणिज्य महासंघ प्रदेश १ मा पर्यटन सूचना केन्द्र स्थापना

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सचिवालयमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । पर्यटन व्यवसायीहरूसहितका सरोकारवालाहरूको सक्रियतामा महासंघले पर्यटन सूचना केन्द्र स्थापना गरेको हो । मंगलबार महासंघको कार्यालयमा स्थापित सूचना केन्द्रको महासंघका केन्द्रीय सदस्य, प्रदेशका उपाध्यक्ष एवं प्रदेश १ का मुख्यमन्त्रीका आर्थिक सल्लाहकार राजेन्द्र राउतले उद्घाटन गरेका छन्...

ठमेलमा पर्यटन सूचना केन्द्र स्थापना

काठमाडौं : काठमाडौंको पर्यटकीय स्थल ठमेल बजारमा ‘महानगरीय पर्यटन सूचना केन्द्र’ स्थापना गरिएको छ। पर्यटन बोर्ड र नेपाल पर्यटक प्रहरी ईकाईको संयुक्त लगानीमा काठमाडौंको ठमेल बजारमा सो सूचना केन्द्र स्थापना गरिएको हो। पर्यटकको सेवा र सुविधालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ स्थापना गरिएको सो सेवा केन्द्रम...