मुख छाडेको निहुमा बालकको हत्या, ५ जना पक्राउ

१४ कात्तिक, विराटनगर । मोरङको उर्लाबारीमा १४ वर्षीय बालकको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । आइतबार राति दमक नगरपालिका-१० आमवाडीका १४ वर्षीय दियुश श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ परेका पाँच जना १८ वर्षमिनका किशोर छन् । पक्राउ परेकाहरुले पूर्व रिसइसवी र मेलामा […]

सम्बन्धित सामग्री

पर्सामा बालकको हत्या आरोपमा एकै परिवारका ५ जना पक्राउ

पर्साको जगरनाथपुर गाउँपालिका– ६ निवासी एक १२ वर्षीय बालकको हत्याको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ परेका ५ जना एकै परिवारका सदस्य भएको प्रहरीले जनाएको छ।

धनुषामा हराएका बालकको शव गाडिएको अवस्थामा भेटियो, ५ जना पक्राउ

१७ पुस, जनकपुरधाम । धनुषामा एक बालकको हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको छ । जिल्लाको बिदेह नगरपालिका- २ का ५ वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा शुक्रबार बिहान फेला परेको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले बताए । उनका अनुसार बालक दुई दिनदेखि बेपत्ता थिए । खोजी गर्ने क्रममा बालकको शव उनकै हजुरबुवा […]