पर्सामा बालकको हत्या आरोपमा एकै परिवारका ५ जना पक्राउ

पर्साको जगरनाथपुर गाउँपालिका– ६ निवासी एक १२ वर्षीय बालकको हत्याको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ परेका ५ जना एकै परिवारका सदस्य भएको प्रहरीले जनाएको छ।