सिरिन्ज अभावले रोकियो ८ जिल्लाका बालबालिकालाई कोरोना खोप दिने अभियान

१४ पुस, काठमाडौं । पुस ४ मा विद्यार्थीलाई कोरोनाविरूद्ध खोप दिने अभियानको शुरूआत गर्दै स्वास्थ्य तथा जनस‌ंख्यामन्त्री विरोध खतिवडाले भनेका थिए, ‘बालबालिकालाई खोप नलगाएसम्म यो अभियान निरन्तर जारी रहनेछ ।’ त्यही अभियान अन्तरगत बागमतीसहित तीन प्रदेशका ८ जिल्लामा पुस १३ देखि २२ गतेसम्म १२ देखि १८ वर्ष मुनिका बालबालिकालाई फाइजरको खोप लगाउने तयारी थियो । […]

सम्बन्धित सामग्री

पेरुमा खाली सिरिन्जबाट कोरोना भ्याक्सिन!

एजेन्सी। पेरुमा कोरोनाविरुद्धको भ्याक्सिन दिँदा खाली सिरिन्ज प्रयोग गरिएको खुलासा भएको छ। पेरुका राष्ट्रपति फांसिस्को सागास्तीले मंगलबार यो अवस्थालाई निकै चिन्ताजनक बताएका छन्। अस्पतालका नर्सहरुले पटकपटक खाली सिरिन्जबाट कोरोना खोप दिने प्रयास गरेको भेटिएको छ। पेरुमा यसलाई ठूलो भ्रष्टाचारका रुपमा लिइएको छ। भ्याक्सिनका सम्बन्धमा अनौठा घटना सार्वजनिक भएका छन्। यसअघि इटलीकी एक नर्सले भ्याक्सिनको ६ डोज एकैजनालाई दिएकी थिइन्।