काठमाडौं । तिहारअघिको अन्तिम कारोबार दिन (आइतबार) शेयर कारोबार सकारात्मक बनेको छ । नेप्से सूचक वृद्धि भएको छ भने कारोबार रकम औसतमा रहेको छ । यस दिन नेप्से सूचक १४.३५ अंकले बढेर १८५८.४९ विन्दुमा अडिएको छ । ५१ करोड ६८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । २ कम्पनीको भाउमा सकारात्मक सर्किट लागेको छ । […]