एजेन्सी – ल्युटन टाउनले अर्को सिजन इंग्लिस प्रिमियर लिग खेल्ने भएको छ । इंग्लिस फुटबलको दोस्रो श्रेणी अर्थात च्याम्पियनसिपको प्लेअफ फाइनलमा कभेन्ट्री सिटीलाई सडन डेथमा हराउँदै ल्युटनले शीर्ष डिभिजनको यात्रा तय गरेको हो । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि थप ३० मिनेटमा पनि गोल हुन सकेको थिएन । टाइब्रेकरमा दुवै टोलीको ५-५ […]
The post ल्युटन टाउन प्रिमियर लिगमा बढुवा first appeared on Hamro Khelkud.
काठमाडौँ – विश्वकप फुटबल सकिएसँगै इंग्लिस प्रिमियर लिग सोमबारबाट सुरु हुँदैछ। ‘बक्सिङ डे’ मा ७ खेल हुँदै छन्। कतार विश्वकपछि पहिलो पटक प्रिमियर लिगका खेलहरु हुन लागेका हुन्। प्रिमियर लिगमा सोमबार आर्सनल, लिभरपुल, टोटेनहमलगायतका शीर्ष टिमबीच प्रतिस्पर्धा हुन लागेको हो। पहिलो खेलमा टोटेनह्याम र ब्रेन्टफोर्डबीच साँझ ६ः१५ मा प्रतिस्पर्धा हुनेछ। त्यस्तै राति ८ः४५ मा ४ […]
शीर्ष स्थानमा रहेको आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा वुल्भ्सविरुद्ध जित निकालेको छ । अर्को खेलमा भने म्यानचेस्टर सिटी ब्रेन्टफोर्डसँग पराजित भएको छ ।
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत सिजन २०२२-२३ को तेस्रो साता शनिबार, आइतबार र सोमबार गरेर १० खेल हुनेछ । यो साता नर्थ वेस्ट डर्बीको रुपमा चर्चित म्यानचेस्टर युनाइटेड र लिभरपुल एक आपसमा भिड्दैछन् । शनिबार तीन फरक समयमा ६ खेल हुनेछ भने आइतबार दुई समयमा तीन खेल तथा सोमबार मध्यरातमा साताकै सबैभन्दा प्रतिक्षित खेल […]
१३ साउन, काठमाडौं । इंग्लिस प्रिमियर लिग विश्व फुटबलमै धनी लिगमध्येमा पर्छ । यहाँ म्यानचेस्टर युनाइटेड, सिटी, लिभरपुल, चेल्सीजस्ता ठूला क्लब छन्, जसले खेलाडीलाई राम्रो पारिश्रमिक दिन सक्छन् । नयाँ सिजन सुरु हुनुअघि प्रिमियर लिगमा स्थापित खेलाडी अनुबन्ध भएका छन् । एर्लिन हालान्ड ५१ मिलियन पाउण्डमा म्यानचेष्टर सिटीमा अनुबन्ध हुँदा सिटीका गाब्रिएज जेसस र अलेक्जेन्डर […]
इंग्लिस प्रिमियर लिगमा घरेलु टोली वेस्ट ह्याम युनाइटेडले लिभरपुललाई पराजित गरेको छ । गए राति भएको खेलमा वेस्ट ह्यामले लिभरपुललाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
एजेन्सी – इंग्लिस प्रिमियर लिग सिजन २०२१/२२ अन्तर्गत आज दोस्रो चरणको खेल सुरु हुँदैछ । शनिबार ६ खेल हुँदा उपाधि दावेदार लिभरपुल र म्यानचेस्टर सिटी मैदानमा उत्रनेछन् । दिनको पहिलो खेलमा लिभरपुलले घरेलु मैदान एनफिल्डमा बर्नलीको अतिथ्यता गर्दैछ । यो खेल नेपाली समयानुसार साँझ ५:१५ बजे हुनेछ । लिभरपुल पहिलो खेलमा नर्विचलाई ३-० ले पराजित […]
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत सिजन २०२१-२२ को पहिलो चरण अन्तर्गत आज शनिबार ७ खेल हुँदैछन् । खेल नेपाली समयअनुसार साँझ ५:१५ बजे सुरु हुनेछ । दिनको पहिलो खेलमा उपाधि दाबेदार मानिएको म्यानचेस्टर सिटीले लिड्स युनाइटेडको सामना गर्दैछ । यसपटक ट्रान्सफर विन्डोमा युनाइटेड आएका इंग्लिस विंगर जेडन सान्चोले आज खेल्ने सम्भावना रहेको प्रशिक्षक ओले […]