एजेन्सी – केइ हार्भेट्स, क्रिस्टियन पुलिसिस र अर्मान्डो ब्रोजाले गोल गरेपछि चेल्सी उल्भ्सलाई शनिबार ३–० ले हराउँदै चेल्सी प्रिमियर लिग अंकतालिकाको चौथो स्थानमा उक्लेको छ । लिगमा चेल्सीको यो पाँचौं जित हो । पहिलो हाफको इजुन्री समयमा हार्भट्सको गोलबाट चेल्सीले अग्रता लिएको थियो । ५४ औ मिनेटमा पुलिससले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । […]