निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको दोस्रो दिनको बयान सकिएको छ । महाभियोग सिफारिस समितिले जवरासँग दोस्रो दिन करिव २ घण्टा बयान लिएर सकिएको हो ।समितिमा रहेका एमाले सांसदहरु उपत्यका बाहिर जानुपर्ने भएकाले बिहीबारको बैठक छोटो समय बसेको हो । समितिले जबरालाई २ वटा प्रश्न सोधेको थियो । अर्को बैठक भदौ १९ गते ११ बजे बस्नेगरी सकिएको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए । बिहीबार न्यायलयमा भएको भ्रष्टाचार, न्याय सम्पादन गर्न नसकेको लगायतका प्रश्न गरिएको थियो । ‘भ्रष्टाचारमा मु