ल्यापटपमा धुलो जमेमा के गर्ने ?

ल्यापटपमा लगातार काम गर्दा स्क्रिनमा धुलो जम्मा भइरहेको हुन्छ । धुलोले स्क्रिनको कलर र चमक दुवैमा असर पुर्‍याउने भएकाले समय–समयमा यसको सफाइ गर्नुपर्छ । कतिपय मानिस स्क्रिन सफा गर्न डराउँछन्, किनकि यसो...

सम्बन्धित सामग्री

‘धुलो देखेर आफन्त नै घर आउन मान्दैनन्’

धुलोले हाम्रो जिन्दगी बिथोलिदियो । अरू त अरू धुलो र फोहोर देखेर आफन्त पनि टाढिए । धुलो खानुपर्ला भनेर उनीहरू हाम्रा घरमा आउनै मन गर्दैनन् । आइहाले धेरैबेर बस्दैनन् । सडकले त हाम्रो खुसी नै खोसिदियो ।

धुलो दूध उत्पादन हुने भएपछि किसानमा खुसी

दूग्ध विकास बोर्डले अबको केही हप्ताभित्रै हेटौँडामा धुलो दूध व्यावसायिक उत्पादन सुरु गर्ने भएको छ । बोर्ड बागमती प्रदेश हेटौँडाले धुलो दूध उत्पादनका लागि दुई पटक प्लान्ट सञ्चालन गरी परीक्षण सम्पन्न गरिसकेको छ । आयोजनाबाट दैनिक पाँच मेट्रिकटन धुलो दूध उत्पादन गर्ने लक्ष्यका साथ सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ । बागमती प्रदेश सरकारको रु …

हेटौँडामा धुलो दूधको उत्पादन सुरु गर्ने

दुग्ध विकास बोर्डले केही हप्ताभित्रै हेटौँडामा धुलो दूध व्यावसायिक उत्पादन सुरु गर्ने भएको छ।

‘चन्द्रमाको धुलो र साङ्ला फिर्ता गर’

अमेरिकी वैज्ञानिक संस्था (नासा) ले आफ्नो स्वामित्वमा रहेको चन्द्रमाको धुलो र साङ्ला फिर्ता गर्न मागेको छ । नासको कदमले पाँच लाख डलरमा बिक्री हुन लागेको ४० ग्राम माटो र तीनवटा मरेका साङ्ला बेचिनबाट जोगिएका छन् । अन्तरिक्ष एजेन्सीले यहाँस्थित आरआर अक्सनलाई सन् १९६९ को अपोलो ११ मिसनमा सङ्कलन गरिएको चन्द्रमाको धुलो र तीनवटा साङ्लाको बिक्री रोक्न तथा तत्काल ती फिर्ता गर्न माग गरेको हो । चन्द्रमाको चट्टानबाट सङ्कलन गरिएको माटोमा स्थलचरमा प्रभाव पर्ने नपर्ने अनुसन्धान गर्न त्यो माटो ती स

'चन्द्रमाको धुलो र साङ्ला फिर्ता गर'

राष्ट्रिय वैमानिक तथा अन्तरिक्ष प्रशासन (नासा)ले आफ्नो स्वामित्वमा रहेको चन्द्रमाको धुलो र साङ्ला फिर्ता मागेको छ।...

गाँजाको धुलो र धुलो बनाउने मेसिनसहित बागलुङबाट एक जना पक्राउ

१६ जेठ,  बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले गाँजाको धुलोसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर ५ का ५० वर्षीय गिरीप्रसाद पुनलाई प्रहरीले २ केजी गाँजाको धुलो र धुलो बनाउन प्रयोग हुने २ थान मेसिनसहित पक्राउ गरेको हो । प्राप्त सूचनाको आधारमा पुगेको प्रहरी टोलीले गिरीको घर नजिकै शौचालयको जमिन […]

पोल्ट्री व्यवसायमा स्वदेशी धुलो दूध प्रयोग गर्न आग्रह

पोल्ट्री व्यवसायमा स्वदेशी धुलो दूध (स्किम मिल्क पाउडर) प्रयोग गर्न डेरी उद्योगीले आग्रह गरेका छन ।डेरी उद्योगसँग पर्याप्त मात्रामा धुलो दूध मौज्दात रहेकाले पोल्ट्री व्यवसायीलाई प्रयोग गर्न आग्रह गरेका हुन् । पोल्ट्रीको भ्याक्सीनेसनको लागि आवश्यक हुने गुणस्तरीय स्वदेशी धुलो दूध प्रयाप्त रहेकाले प्रयोग गर्न डेरी उद्योग संघले अनुरोध गरेको हो ।पोल्ट्री व्यवसायमा प्रयोग गर्न सहज […]

बिक्न थाल्यो कुखुराका लागि धुलो दूध

कोभिड–१९ का कारण डेरी उद्योगहरूमा खपत नभई थन्किएको धुलो दूध (एसएमपी) कुखुरा तथा भेटेरिनरी व्यवसायीहरूले खरिद गर्न सुरु गरेका छन् । दुग्ध विकास संस्थान (डीडीसी)का बजार व्यवस्थापन प्रमुख सञ्जीव झाले एउटा कम्पनीले डीडीसीबाट तीन हजार केजी धुलो दूध खरिद गर्ने निश्चित भएको र प्रक्रिया सुरु भएको जानकारी दिए । उनले भने, “पहिलो लटमा तीन हजार केजी लिने सहमति भएको छ । उक्त दूध खोपमा प्रयोग गरेपछि त्यसको नतिजा राम्रो भयो भने थप लैजाने भनेको छ । ” अहिले अर्डर गरेअनुसार तीन हजार केजी धुलो दूधलाई एक&divi...

धुवाँ, धुलो र राजनीति

कण्ठस्थ गर्दै छ हाम्रो राजनीतिको ठेकेदार  भन्दै छ, विकास हुँदै छ यहाँ  त्यसैले त धुलो उडिरहेछ  सडकको धुलो आकाशमा

धुलो उडेको भन्दै सडक नै अवरुद्ध

दैलेख-नारायण नगरपालिकास्थित सनराइज स्कुलनजिकैको सडकमा गाडीले धुलो उडाएको भन्दै स्थानीयले सडक अवरुद्ध पारेका छन् । नारायण नगरपालिकाको कुसाँडा जाने सडकमा गाडीले धुलो उडाएर हैरानी बनाएको भन्दै स्थानीयले सडकमा खाल्डा पारी सडक नै अवरुद्ध पारेका हुन् ।ठाउँ–ठाउँमा ठूला खाल्डा र ढुंगाको वाल लगाई सडक अवरुद्ध पारेका छन् । नारायण नगरपालिकाले सडक व्यवस्थित नबनाउँदा दिनहुँ धुलोले हैरानी […]