दुर्घटनाबाट जोगिए मेसीसहित ५ अर्जेन्टिनी खेलाडी

विश्वकप जितेर स्वदेश फर्किएको अर्जेन्टिनी टिम गम्भीर दुर्घटनाबाट जोगिएको छ। फ्रान्सलाई हराइ विश्वकप ट्रफी जितेर स्वदेश फर्किएको टिम ‘ओपन टप बस’ को माथि बसेर समर्थकहरूको स्वागतमा ट्रफी प्रदर्शन गरिरहँदा बाटाेमा रहेको ‘ओभरहेड पावर केवल’ मा झन्डै ठोकिन पुगेका थिए। सार्वजनिक भएको भिडियोमा उनीहरूले अन्तिम केही सेकेन्ड निहुरिएर सम्भावित दुर्घटना टारेका थिए। टप बसमा मेसीसहित फर्वाड […]

सम्बन्धित सामग्री

कराँतेका गुरुको फेसबुक ह्याक गरेर चेलाहरुसँग रकम माग, ठगिनबाट यसरी जोगिए

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले आइतबार मध्यरात फेसबुकमा लेखे, ’मेरो आइडी ह्याक भएको छ ह्याकरले पैसा मागेको र भोलि बिहान जुम मिटिंग कल गरेको हुँदा उक्त लिंक कसैले पनि नखोल्न अनुरोध गर्दछु ।’ त्यसअघि नै दीपक श्रेष्ठको फेसबुक ह्याक भएको र आफूहरुसँग पैसा मागिएको भन्दै स्क्रिनसटसहित स्टाटसहरु आइरहेका थिए । […]

विश्व विजेता मेसीसहितका अर्जेन्टिनी खेलाडी दुर्घटनाबाट जोगिए

५ पुस, काठमाडौं । कतारमा आइतबार सम्पन्न विश्वकप जितेर स्वदेश फर्किएको अर्जेन्टिनी टोलीका केही खेलाडी दुर्घटनाबाट जोगिएका छन् । राजधानी ब्युनर्स आयर्समा मंगलबार बिहान परेडका क्रममा खुल्ला बसमा बसेका कप्तान लियोनल मेसीसहित ५ खेलाडीले सम्भावित दुर्घटना टारे । मंगलबार बिहानै अर्जेन्टिना पुगेका उनीहरु खुल्ला बसमा परेडमा निस्केका थिए । लाखौं समर्थकको भिडमा खुल्ला बसमा बसेका […]