काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले आइतबार मध्यरात फेसबुकमा लेखे, ’मेरो आइडी ह्याक भएको छ ह्याकरले पैसा मागेको र भोलि बिहान जुम मिटिंग कल गरेको हुँदा उक्त लिंक कसैले पनि नखोल्न अनुरोध गर्दछु ।’ त्यसअघि नै दीपक श्रेष्ठको फेसबुक ह्याक भएको र आफूहरुसँग पैसा मागिएको भन्दै स्क्रिनसटसहित स्टाटसहरु आइरहेका थिए । […]