लकडाउनमा पार्टी गरेका बेलायती प्रधामन्त्रीलाई प्रहरीले जरिवाना गर्ने

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र चान्सलर ऋषि सुनकलाई कोभिड लकडाउनको समयमा पार्टी गरेको आरोपमा त्यहाँको महानगरीय प्रहरीले कारवाही स्वरुप जरिवाना तिराउने भएको छ ।

सम्बन्धित सामग्री

बालबालिकाको डेटा दुरुपयोग गरेको भन्दै टिकटकलाई १५.८ मिलियन डलर जरिवाना

बेलायतको गोपनीयता व्यवस्थित गर्ने प्रशासनले टिकटकलाई बालबालिकाको डेटा दुरुपयोग गरेको भन्दै १५.८ मिलियन डलरको जरिवाना तिराएको छ । टिकटकले थुप्रै टेटा सुरक्षा कानूनलाई उल्लंघन गरेको बेलायती प्रशासनको गुनासो रहेको छ र यसका लागि टिकटकले १५.८ मिलियन डलरको जरिवाना तिनुपर्ने हुन्छ । सन् २०२० मा टिकटकले तेह्र वर्ष मुनिका १.४ मिलियन बालबालिकालाई टिकटक प्रयोग गर्न दिएको थियो...

प्रधानमन्त्री सुनकलाई ५० पाउण्ड जरिवाना, मागे माफी

एजेन्सी  ।  बेलायती प्रहरीले प्रधानमन्त्री ऋषि सुनकलाई सिट बेल्ट नलगाई कारमा चढेको भन्दै जरिवाना सुनाएको छ । सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो क्लिपको आधारमा प्रहरीले उनीमाथि कारबाही प्रक्रिया अगाडि बढाएको थियो । इङ्गल्याण्डको उत्तरमा यात्रा गर्दा उनले सिट बेल्ट नलगाई आफ्नो कारको पछाडिको सिटमा भिडियो खिचेका थिए । ट्राफिक नियमको उल्लंघन गरेको भन्दै लन्काशायर प्रहरीले […]

कारमा सिटबेल्ट नलगाएकोमा बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई जरिवाना

सामाजिक सञ्जालमा भिडियो खिच्ने क्रममा चलिरहेको कारमा यात्रु सिटमा बसेको बेला सिट बेल्ट नलगाएको भन्दै बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई जरिवाना गरिएको छ । लन्काशायर प्रहरीले लन्डनका ४२ वर्षीय पुरुष सुनकलाई निश्चित जरिवाना अर्थात् फिक्स्ड पेनाल्टीको सशर्त प्रस्ताव जारी गरेको बताएको छ। सुनकले यो गल्ती भएको पूर्ण रूपमा स्वीकार गर्दै माफी मागेका छन् । साथै उनले […]

जरिवाना तिरे पनि जोनसनले राजीनामा नदिने

काठमाडौं– लकडाउनमा पार्टी गरेको भन्दै प्रहरीले जरिवाना तिराए पनि आफूले पदबाट राजीनामा नदिने बेलायती प्रधानमन्त्री बोरिस जोनसनले जनाएका छन् । बीबीसीका अनुसार ‘बेलायती जनताको प्राथमिकतालाई पूरा गर्ने अझ ठूलो जिम्मेवारीका लागि’ आफूले राजीनामा नदिने जोनसनले जनाएका हुन् । त्यस्तै, प्रधानमन्त्री जोनसनसँगै जरिवाना तिर्ने बेलायती अर्थमन्त्री ऋषि सुनकले पनि आफूले राजीनामा नदिने बताएका छन् । विज्ञप्ति […]

लकडाउनमा रक्सी पार्टी गर्ने बेलायती प्रधानमन्त्री र अर्थमन्त्रीलाई जरिवाना

कोभिड लकडाउनको समयमा आयोजना गरिएको पार्टीलाई लिएर बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र अर्थमन्त्री ऋषी सुनकलाई जरिवाना गरिने भएको छ ।

लकडाउनका बेला पार्टी गर्ने बेलायती प्रधानमन्त्रीलाई जरिवाना

काठमाडौं– लकडाउनको समयमा पार्टी गरेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई प्रहरीले जरिवाना तिराउने भएको छ । बीबीसीले जनाएअनुसार उनीसँगै अर्थमन्त्री ऋषि सुनकलाई पनि प्रहरीले जरिवाना तिराउने भएको हो । प्रधानमन्त्रीलाई जरिवाना तिराउने सम्बन्धी सूचना मेट्रोपोलिटन प्रहरीबाट प्राप्त भएको बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ स्ट्रिटले पुष्टि गरेको छ । उनीहरुले १० डाउनिङ स्ट्रिट र ह्वाइटहलमा १२ पटक […]

कोभिडको सुरक्षा मापदण्ड उल्लंघन गर्ने नयाँ बेहुलीलाई १३ हजार डलर जरिवाना !

बेलायती प्रहरीले दक्षिण लन्डनमा एक नयाँ बेहुलीलाई विवाहमा कोभिड- १९ नियन्त्रणका उपाय उल्लंघन गरेको आरोपमा १३

बेलायतमा होम आइसोलेसनमा नबस्नेलाई १५ लाख जरिवाना!

बेलायती सरकारले बनाएको नियमअनुसार कोरोना पोजिटिभ (संक्रमित) भएका तथा संक्रमित व्यक्तिसँग गरेका व्यक्तिले आफैं घरमा नियमपूर्वक आइसोलेसनमा बस्नुपर्नेछ। यो नियम यही सेप्टेम्बर २८ देखि लागू हुँदै छ।