विद्यार्थीलाई करियर काउन्सेलिङ अनुशिक्षण

सिमकोट – हुम्लाका विद्यालयमा अध्ययनरत छात्रा छात्रलाई काठमाडौंमा उच्च शिक्षामा अध्ययन गर्दै आएका विद्यार्थीले करियर काउन्सेलिङसम्बन्धी तालिम दिएका छन्। जिल्लाबाट भविष्य निर्माणका लागि बाहिरिने प्रवृत्तिलाई रोक्न र हुम्लामै बसेर गर्न सकिने सम्भावनाको खोजी गर्न उक्त अनुशिक्षण प्रदान गरिएको हो। नेपालस्थित संयुक्त राज्य अमेरिकी युवा परिषद्का सदस्य राहुल बिसुन्जेले दुर्गमका विद्यार्थी भविष्य निर्माणका लागि जिल्लाबाहिर पलायन […]

सम्बन्धित सामग्री

मनास्लु वर्ल्ड कलेजद्वारा अभिमुखीकरण तथा करियर काउन्सेलिङ कार्यक्रम आयोजना

काठमाडौं, ३ पुष । मनास्लु वर्ल्ड कलेजले बीबीएसका विद्यार्थीलाई लक्षित गरेर अभिमुखीकरण तथा करियर काउन्सेलिङ कार्यक्रम आयोजना गरेको छ । आज (आइतबार) चाबाहिलस्थित स्मार्ट प्यालेसमा कलेजले उक्त कार्यक्रम सम्पन्न गरेको हो। काउन्सेलिङ भने चर्चित पर्यटन व्यवसायी तथा लेखक कर्ण शाक्यले गरेका थिए । उनले शिक्षक तथा विद्यार्थीलाई आफ्नो लामो अनुभव साझा गरेका थिए । सो […]