यू–१९ राष्ट्रिय क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौं : यू–१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। प्रतियोगिताको उद्धघाटन खेलमा बागमती प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। मंसिर ७ देखि १९ गतेसम्म आयोजना हुने प्रतियोगितामा सात प्रदेशले सहभागिता जनाउने छन्। प्रतियोगिता अन्तर्गतका खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदान हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। 

सम्बन्धित सामग्री

यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

काठमाडाैं । यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगिता मंसिर ७ गतेबाट १९ गतेसम्म टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको […]