काठमाडौँ - अधिवक्ता ओमप्रकाश अर्यालले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र ५२ जना संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको सुनुवाइ अवरुद्ध पारिएको भन्दै सर्वोच्च अदालतमा पूरक निवेदन दिने भएका छन् । अवरुद्ध भएको सुनुवाइ प्रक्रिया पुनः सुचारु गर्नुपर्ने र उक्त मुद्दा संवैधानिक इजलासले नै हेर्न पाउनुपर्छ भन्ने माग गर्दै उनले पूरक निवेदन दि…