काठमाडौँ– सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच संसदमा विपक्षीको विरोधलाई चिरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बैठकपछि देशसञ्चारसँग कुरा गर्दै एक शीर्ष नेताले संसदमा प्रतिपक्षले लगातार गरिरहेको विरोध प्रदर्शन र अवरोधलाई सशक्त प्रतिकार गर्ने प्रतिबद्धता गठबन्धनको बैठकमा नेताहरुले गरेका छन्। त्यस्तै, मन्त्रिपरिषद्लाई शिघ्र विस्तार गर्ने भन्नेबारे पनि गठबन्धनको बैठकमा नेताहरु सहमतिमा पुगेका छन्। यद्यपि एमसिसीबारे भने […]