सेना प्राड विवाक सेमिनार सम्पन्‍न

काठमाडौँ। सेना प्राड विवाक स्थापनाको ६० औं वार्षिकोत्सवको अवसरमा जंगी अड्डामा आयोजित सेना प्राड विवाक सेमिनार २०७९ सम्पन्न भएको छ। प्रधान सेनापति प्रभुराम शर्माले बिहीबार सेमिनार समापन गर्नु भयो । सैनिक न्याय प्रणाली सम्बन्धी ज्ञान अभिवृद्धिमा योगदान पुर्‍याउने उद्देश्यका साथ विगत केही बर्षदेखि नियमित रुपमा आयोजना हुँदै आएको यस बर्षको प्राड विवाक सेमिनार पुस २६ […]

सम्बन्धित सामग्री

सेनाको लिगल सेमिनार–२०८० सम्पन्न

काठमाडौँ। नेपाली सेनाको सेना प्राड विवाक स्थापनाको ६१औँ वार्षिकोत्सवका अवसरमा गत भदौ ३१ गतेदेखि जङ्गीअड्डामा आयोजित लिगल सेमिनार–२०८० को आज प्रधानसेनापति प्रभुराम शर्माले समापन गरेका छन् । नेपाली सेनामा कार्यरत कानुन अधिकृतहरुको सैनिक न्याय प्रणाली तथा कानुन कार्यान्वयनसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना हुँदै आएको सेमिनारको बलाध्यक्ष रथी सीताराम खड्काले शुभारम्भ गरेका […]

पूर्खाको बलिदानले सुरक्षित नेपाली भूभाग प्राप्त ग¥यौं - प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रा पुर्खाले लडेर सुरक्षित गरेकाले आज नेपाली भूभाग गौरवकोरुपमा सुरक्षित रहेको बताउनुभएको छ । इतिहासको तथ्यपरक अध्ययन अनुसन्धान गरी त्यसलाई स्थापित गर्नमा आउँदो पुस्ताले कहिल्यै विर्सन नहुने उहाँले चर्चा गर्नुभयो । नेपाली सेनाको ‘एकीकरण मार्ग कार्यक्रम बृहत् सेमिनार २०७७’ मा आइतबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले त्यस्तो बताउनुभयो । “हाम्रो भूभाग नेपाली जनताको बहादुरीबाट कायम भएको हो, यसको अगुवाई विभिन्न व्यक्तित्वहरुले गर्नुभयो” नेपाली सेना, प्रहरी जे सेवामा भएपनि नेपाली जनताका छोराछोरी हुन, कोही बर्दी लगाएर लडे कोही नलगाएरै उहाँले थप्नुभयो, “देशको भलोका लागि धेरैले पीडा, यातना सहनु प¥यो, त्यसलाई सबैले स्मरणमा राख्नुपर्छ ।”

जङ्गी अड्डामा ‘एकीकरण मार्ग बृहत् सेमिनार’ हुँदै

काठमाडौं । नेपाली सेना  जङ्गी अड्डामा ‘एकीकरण मार्ग कार्यक्रमसबन्धी बृहत् सेमिनार’ गर्ने भएको छ । उक्त मार्गको अवधारणा, नेपालको ऐतिहासिक गढी र किल्लाको सम्पूर्ण जानकारी, एकीकरण मार्ग कार्यक्रमसम्बन्धी वृत्तचित्र प्रदर्शनलगायत समसामयिक विषयमा गहन छलफल हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।प्रधानमन्त्री तथा रक्षामन्त्रीले उक्त सेमिनार समापन समारोहलाई सम्बोधन गर्नेछन् । प्रधानसेनापति पूर्णचन्द्र थापाले यही माघ २२ गते उद्घाटन गर्ने उक्त सेमिनार माघ २३ र २५ गते सञ्चा