सरकारले तोकेको भाडा दर लागु गर्नु पर्ने माग राखेर ट्रक व्यवसायी आन्दोलित

१७ जेठ,बुटवल । सरकारले तोकेको भाडा दर नपाएको भन्दै ट्रक व्यवसायीहरु आन्दोलित भएका छन् । उनीहरुले सरकारले तोकेको भाडा दर कार्यान्वयनमा सरोकारवालालाई दबाब दिन जेठ २० गतेदेखि ढुवानी कार्य रोक्ने निर्णय गरेका हुन् । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको अगुवाइमा लुम्बिनी प्रदेशका अन्य ट्रक समितिहरु समेतको सहकार्यमा उनीहरु आन्दोलित भएका छन् । पश्चिमाञ्चल यातायात व्यवसायी […]

सम्बन्धित सामग्री

सरकारले तोकेको भाडा नपाएपछि ट्रक व्यवसायी आन्दोलित

झापा- सरकारले तोकेको भाडा दर कार्यान्वयन गर्न नसक्दा ट्रक व्यवसायी आन्दोलित भएका छन् । सरकारी निकायको बेवास्ताका कारण ट्रक व्यवसायी पलायन हुने अवस्थामा पुगेपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले बिहीबारदेखि ट्रक ग्यारेजमै थन्क्याउने बताएका छन् । ‘सरकारले डिजेल प्रतिलिटर ८० रुपैयाँ हुँदा भाडा दर तोकेको छ । अहिले डिजेलको प्रतिलिटर १३० रुपैयाँ पुग्दा पनि […]