काठमाडौं, ३१ असोज । भेट्रान कम्युनिस्ट नेता मोहन वैद्य किरण अस्पताल भर्ना भएका छन् । माओवादीका तत्कालीन नेता किरणलाई शनिबार साँझ नर्भिक अस्पताल भर्ना गरिएको बुझिएको छ । किरणलाई अक्सिजन दिएर उपचार भइरहेको बुझिएको छ । उनलाई केही दिन अस्पताल राखिने निकट स्रोतले जनाएको छ । पछिल्लो समय मोहन वैद्य किरण नेकपा क्रान्तिकारी माओवादीका महासचिव […]