मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, पाँच जना घाईते

महेन्द्रनगर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको ज्यान गएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने कृष्णपुर नगरपालिकाको लालझाडी वन क्षेत्रमा भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । आइतबार साँझ म २ प ६१८९ नम्बरको स्कुटरलाई सुपप्र ०१००८ प १५८७ नम्बरको मोटरसाइकलले ओभरटेक गर्दा से२प […] The post मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, पाँच जना घाईते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको अर्जुनी क्षेत्रमा मोटरसाइकल अनियन्त्रित हुँदा आज एक युवकको मृत्यु भएको छ।...

कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु

कैलालीमा झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

चितवनमा ट्रकको ठक्करवाट युवकको मृत्यु

काठमाडाैँ- चितवनकाे भरतपुर महानगरपालिका- २९ जुगेडीमा गएराति ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ। ट्रकको ठक्करबाट अन्दाजी २५ वर्षीय युवकको मृत्यु भए पनि मृतकको भने सनाखत हुन अझै बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। भरतपुरबाट मुग्लिङतर्फ आउँदै गरेको ग १ ख ९९५५ नम्बरको ट्रकले गएराति सवा ८ बजे पैदल हिँडिरहेका ती युवकलाई ठक्कर […]

गाडीको ठक्करबाट युवकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा गए राति गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ।...

गोलियाले किचेर युवकको मृत्यु

पाँचथरको फाल्गुनन्द गाँउपालीका–७ मा सल्लाको गोलिया पल्टाउने क्रममा एक युवकको मृत्यु भएको छ।

टिपरको ठक्करबाट एक युवकको मृत्यु

मोतिपुर–तेतरिया सडक खण्डअन्तर्गत ग्रामथान गाउँपालिका–४ मा सोमबार भएको सवारी दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ।...

दुर्घटनामा युवकको मृत्यु

विराटनगर महानगरपालिका–१२ मा बिहीबार राति भएको स्कुटर दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ।

वीरगञ्जमा कोरोना सँक्रमित युवकको मृत्यु

वीरगञ्ज – वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराई रहेको एक कोरोना सँक्रमित युवकको मृत्यु भएको छ । पर्साको पोखरिया नगरपालिका–१ का ३३ वर्षका युवकको मृत्यु भएको नारायणी अस्पतालका कोभिड सँयोजक डा.उदय नारायण सिँहले जानकारी दिए । युवकमा गत भदौ १० गते कोरोना सँक्रमणको पुष्टि भएको थियो । संक्रमण पुष्टि भएको दिनदेखि अस्पतालमा उपचाररत उनको बिहीबार बिहान […]