वीरगञ्ज – वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराई रहेको एक कोरोना सँक्रमित युवकको मृत्यु भएको छ । पर्साको पोखरिया नगरपालिका–१ का ३३ वर्षका युवकको मृत्यु भएको नारायणी अस्पतालका कोभिड सँयोजक डा.उदय नारायण सिँहले जानकारी दिए । युवकमा गत भदौ १० गते कोरोना सँक्रमणको पुष्टि भएको थियो । संक्रमण पुष्टि भएको दिनदेखि अस्पतालमा उपचाररत उनको बिहीबार बिहान […]