नेपाल र युएईबीचको खेल स्थगित, भोलि २७.३ ओभरबाटै सुरु हुने

एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण स्थगित भएको छ। स्थगित खेल आजकै स्थितिबाट भाेलि सुरू हुनेछ।

सम्बन्धित सामग्री

समर्थकको मृत्युपछि च्याम्पियन्स लिगको खेल स्थगित

काठमाडौं । युएफा च्याम्पियन्स लिग फुटबलअन्तर्गत ग्रिसको ए.इ.के. एथेन्स र क्रोएसियाको डिनामो जाग्रेबबीचको खेल स्थगित भएको छ । ग्रिसको एथेन्समा गएरातिको लागि तय गरिएको खेल समर्थकबीच हिंसात्मक झडप भएपछि स्थगित गरिएको हो । खेल सुरु हुनु पूर्वनै दुई क्लबका समर्थकबीच रंगशाला वरपरको सडक र रेष्टुरेन्टहरुमा झडप भएको थियो । सोही क्रममा चक्कु प्रहारबाट एक जना […]

नेपाल र जिम्बाबे‘ ए’ बीचको पहिलो एकदिवसीय खेल स्थगित

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शनिबार) जिम्बावे ‘ए’बीचको खेल स्थगित भएको छ । त्रिवि क्रिकेट मैदानमा ९ः३० बजे सुरु हुने भनिएको खेल वर्षाले गर्दा स्थगित भएको हो । खेल टस हुनुअगावै भारी वर्षा भएपछि म्याच रेफ्री सत्यजित सरकार र अम्पायर विनय कुमार झाको टोलीले मैदान निरीक्षण गर्दै आजको खेल स्थगित भएको जानकारी दिएका छन् ।क्यानका अनुसार यस खेल आइतबार हुने भएको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–टू को तयारी स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल र जिम्बाब्वे ‘ए’ बीचको पहिलो एक दिवसीय खेल स्थगित

काठमाण्डाै - नेपाल र जिम्बाब्वे ‘ए’ बीचको पहिलो एक दिवसीय खेल स्थगित भएको छ । बिहानैदेखि पानी परेपछि खेल स्थगित भएको हो । कीर्तिपुर मैदानमा आज बिहान साढे ९ बजेदेखि खेल सुरु हुने तालिका थियो । तर पानी परेका कारण टस समेत हुन सकेन । विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत अमेरिका भ्रमणअघि नेपालले जिम्बाब्वेको ‘ए’ टोलीसँग तीन एक दिवसीय र तीन टी–२० अभ्यास खेल खेल्न लागेको हो । पर्सि १९ गते दोस्रो र २१ गते तेस्रो एक दिवसीय हुनेछ । त्यस्तै वैशाख २३ गते पहिलो टी–२०, २४...

ईपीएल क्रिकेटमा काठमाण्डौ र भैरहवाबीचको खेल स्थगित

काठमाण्डाै - एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा काठमाण्डौ किङ्ग्स इलाभेन र भैरहवा ग्लाडियटर्सबीचको खेल स्थागित भएको छ । आज बिहान साढे ९ बजेका लागि तय गरिएको खेल दिउँसो १२ बजेसम्म पनि सुरु हुन नसकेपछि स्थगित गरिएको हो । कीर्तिपुर मैदान ओसिलो भएकाले खेल हुन सकेन । भैरहवा तीन खेलमा एकमा जित र दुई वटामा अङ्क बाँडेर चार अङ्कका साथ दोस्रो स्थानमा छ । भैरहवाले विराटनगर वारियर्सलाई ६ विकेटले हराएको थियो भने ललितपुरसँगको खेलमा बराबरी भएपछि अङ्क बाँडिएको थियो । त्यस्तै वर्षाका कारण भैरहवा र पोखराबीचको खेल स्थगित भएको...

ईपीएल क्रिकेट : काठमाण्डाै र पाेखराबीचकाे खेल स्थगित

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेट अन्तर्गत आज मङ्गलवार हुने भनिएको काठमाण्डाै किङ्ग्स इलेभेन र पोखरा राइनोजबीचको खेल पनि स्थगित भएको छ । आज बिहान सवा १२ बजे खेल सुरु हुने तालिका रहे पनि मैदान ओसिलो भएका कारण सुरु हुन नसकेकोमा दिउँसो फेरि पानी परेपछि खेल स्थगित भएको हो । वर्षाका कारण हिजो साेमवार पनि दुवै खेल स्थगित भएका थिए । हिजो स्थगित भएका काठमाण्डाै र विराटनगर तथा भैरहवा र चितवनबीच नयाँ मितिमा खेल हुने आयोजक ईपीएल प्रालीले जनाएको छ ।

ईपीएल क्रिकेटः सोमबारका दुवै खेल स्थगित

काठमाडौं । एभरेष्ट प्रिमियर लीग (ईपीएल) अन्तर्गत सोमबार हुने तय भएका दुवै खेल सुरु नै नभइ स्थगित भएका छन् । यी दुवै खेल रद्द गर्ने कि फेरि खेलाउने भनेर आयोजकले अहिलेसम्म केही बताएको छैन । मैदान भिजेका कारण काठमाडौं किङ्स इलाभेन र विराटनगर वारियर्सबीचको खेल टस समेत नभई स्थगित भएको हो । काठमाडौं र विराटनगरबीचको […] The post ईपीएल क्रिकेटः सोमबारका दुवै खेल स्थगित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

इपिएलः काठमाडौँ र विराटनगरको खेल स्थगित

काठमाडौँ । राजधानीमा जारी चौँथो संस्करण एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आज हुने भनिएको काठमाडौँ किंग्स इलेभेन र विराटनगर वारियर्सबीचको खेल मैदान भिजेका कारण स्थगन भएको छ । निर्धारित समयभन्दा दुई घण्टासम्म पनि खेल सुरु हुन नसकेपछि अम्पायरले खेल स्थगन गरेको हो । आइतबार भएको भारी वर्षाका कारण आउटफिल्ड भिजेकाले काठमाडौँ र विराटनगरबीचको खेल टससमेत […]

ईपीएलमा काठमाण्डौ र विराटनगरबीचको खेल स्थगित

काठमाण्डाै - एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा काठमाण्डौ किङ्ग्स इलाभेन र विराटनगर वारियर्सबीचको खेल स्थगित भएको छ । मैदान भिजेको कारण खेल स्थगित भएको हो । कीर्तिपुर मैदानमा निर्धारित समयभन्दा २ घण्टासम्म पनि सुरु हुन नसकेपछि खेल स्थगित  गरिएको हो । बिहान साढे ९ बजे नै खेल सुरु हुने भनिए पनि मैदान नओभाए पछि  खेल स्थगित गरिएको हो ।   ईपीएलमा दिउँसो साढे १ बजे भैरहवा ग्ल्याडियटर्स र चितवन टाइगर्स खेल्दैछन् ।

कोरोना मापदण्डविपरीत भएको भन्दै ब्राजिल र अर्जेन्टिनाबीचको खेल स्थगित

काठमाडौं – कतार विश्वकप छनोट तथा दक्षिण एसियाली छनोट अन्तर्गत ब्राजिल र अर्जेन्टिनाबीचको खेल स्थगित भएको छ। सोमबार बिहान ब्राजिललको साओ पाउलोमा सुरु भएको खेल कोरोना मापदण्डविपरीत भएको भन्दै स्थगित भएको हो। करिब ६ मिनेटको खेल जारी रहँदा ब्राजिलियन स्वास्थ्य अधिकारीहरू मैदान छिरेर खेल रोक्न निर्देशन दिएका थिए। स्वास्थ्य अधिकारीले भ्रमण टोली अर्जेन्टिनाका चार खेलाडीले क्वारेन्टिन […]

आईपीएलमा कोरोना प्रभाव: कोलकताका दुई खेलाडी संक्रमित, आजको खेल स्थगित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज हुने भनिएको रोयल च्यालेन्जर्स बेङ्ग्लोर र कोलकता नाइट राइडर्सबीचको खेल स्थगित भएको छ। कोलकताका दुई खेलाडी कोरोना संक्रमित भएपछि आजको खेल स्थगित भएको हो। खेल अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा साँझ पौने ८ बजे सुरु हुने निर्धारित थियो। जारी सिजनको आईपीएल सुरु हुनुअघि पनि धेरै…