धनगढी । कोरोनाले कैलालीमा एक पुरुष र एक महिला गरी थप दुई जनाको मृत्यु भएको छ । यो सँगै सुदूरपश्चिममा नोबल कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ । उनीहरुको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको शव व्यवस्थापन कार्यविधिअनुसार शव व्यवस्थापन गरिएको छ । मृतकका आफन्तले भने टाढैबाट शव …