सुदूरपश्चिममा थप १५ संक्रमितको मृत्यु, ९५३ जनामा संक्रमण

५ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशमा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीका ७, कञ्चनपुरका ६, बाजुरा र दार्चुलाका १/१ जनाको मृत्यु भएको हो । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९७ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभर ९५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ […]

सम्बन्धित सामग्री

थप २ कोरोना संक्रमितको मृत्यु

थप कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत दाङ र सल्यानका दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

बाँकेमा थप चार संक्रमितको मृत्यु

बाँकेमा थप चार संक्रमितको मृत्यु भएको छ। योसँगै बाँके जिल्लाका १२६ र बाहिरी जिल्लाका बाँकेमा उपचाररत १२० जना संक्रमितको मृत्यु भएको छ।

बिपी प्रतिष्ठानमा दुई संक्रमितको मृत्यु

धरान। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार एकै दिन मोरङ र जनकपुरका दुई संक्रमितको मृत्यु भएको हो। संक्रमणबाट विराटनगर–१२ का ७५ वर्षीय वृद्ध र धनुषाका ४८ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।