एमाले कार्यदलको बैठक सुरु, रघुजी पन्त र शंकर पोखरेल अनुपस्थित्

काठमाडौं, २६ असार । नेकपा (एमाले) को कार्यदलको बैठक अहिले ५ बजेबाट सुरु भएको छ । यसअघि नै बैठक बस्ने भनेर नेताहरु सिंहदरबारस्थित् अर्थ मन्त्रालयको हलमा पुगेका थिए ।तर, वरिष्ठ नेता माधव कुमार नेपालसँग आन्तरिक छलफल गर्नु पर्ने भन्दै नेपाल पक्षधर कार्यदलका सदस्यहरु बाहिरिएपछि बैठक बस्ने सकेको थिएन । तर, नेताहरु नेपालसँग भेटेर फर्किएलगत्तै बैठक […]

सम्बन्धित सामग्री

सिंहदरबार बैठकको साढे ११ घण्टापछि घनश्यामले भने–हिजो जहाँ थियौँ, त्यही छौँ

सिंहदरबारमा जारी एमाले कार्यदलको बैठक गम्भीर मोडमा पुगेको छ । माधव नेपाल पक्षबाटै कार्यदलमा रहेका केही नेताहरु नेता नेपाललाई नै बाइपास गरेर भएपनि सहमति गर्नुपर्ने लाइनमा उभिएपछि बैठक गम्भीर मोडमा पुगेको हो । नेताहरुका अनुसार घनश्याम भुसाल र रघुजी पन्त नेपालको अडानमा टसमस भएपनि उनी बाहेकका नेताहरु भीम आचार्य, भीम रावल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे उनलाई बाइपास गरेर भएपनि सहमति गर्नुपर्ने कित्तामा उभिएको उच्च स्रोतले बताएको छ । सिंहदबारमा साढे ११ घण्टादेखि अहिले पनि जारी छ । केहीबेर ब