२६ भदौ, वीरगञ्ज । पर्साकी एक महिलाले तिम्ल्याहा सन्तान जन्माएकी छन् । उनको कोखबाट एकै पटक तीन वटा छोराको जन्म भएको छ । पर्साको पर्सागढी नगरपलिका वडा नं. ९ बस्ने ललितादेवी थरुनीले तीन सन्तानलाई जन्म दिएकी हुन् । बिहीबार शल्यक्रिया गरेर उनको तीन वटा बच्चा निकालिएको प्रभु अस्पताल वीरगञ्जले जनाएको छ । प्रभु हस्प्टिलको सञ्चालिका […]