जसपाबाट प्रमिला यादव पनि उपराष्ट्रपतिकाे उम्मेदवार

काठमाण्डाै – जनता समाजवादी पार्टी, नेपालबाट प्रमिला यादवले पनि उपराष्ट्रपतिकाे लागि उम्मेदवारी दर्ता गर्नुभएकाे छ । यसअघि जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादवले उम्मेदवारी दर्ता गरिसक्नुभएकाे छ । प्रमिला यादवको प्रस्तावकमा रञ्जू झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव रहनुभएको छ भने समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई, मनिस सुमन रहनुभएको छ । यस्तै, रामसहायप्रसाद यादवकाे प्रस्तावकमा अशोककुमार राई, प्रदीप...

सम्बन्धित सामग्री

जिसस सप्तरीका निवर्तमान प्रमुख जसपामा प्रवेश

११ भदौ, सप्तरी । जिल्ला समन्वय समिति सप्तरीका निवर्तमान प्रमुख प्रभाकर यादव जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् । शनिबार राजविराजमा आयोजित कार्यक्रममा यादव जसपामा प्रवेश गरेका हुन् । उनीसँगै लोकतान्त्रिक समाजवादी पार्टीका पूर्व जिल्ला अध्यक्ष अमरनाथ मण्डल, छिन्नमस्ता गाउँपालिकाकी निवर्तमान वडा अध्यक्ष प्रमिला यादव, विवेकशील पार्टीका केन्द्रीय सदस्य सुमन कुमार मिश्रासहितका पनि […]

जसपा उपेन्द्र पक्षका १८ सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

जनता समाजवादी पार्टी (जसपा) नेपाल उपेन्द्र यादव पक्षका १८ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको नेता महेन्द्र राय यादवले बताउनुभयो । नेता यादवका अनुसार आज प्रधानमन्त्रीको पक्षमा विश्वासको मत दिने सांसदमा महेन्द्र राय यादव, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्रप्रसाद श्रेष्ठ, रेणुकुमारी यादव, मृगेन्द्रकुमार सिंह यादव, रामसहाय प्रसाद यादव, अमृता अग्रहरी, मोहमद इष्टियाक राई, प्रदीप कुमार यादव, रामबाबुकुमार यादव, सुरेन्द्र प्रसाद यादव, प्रमिला यादव, सूर्यनारायण यादव, लिलादेवी सिटौला, रानी मण्डल, नरमाया ढकाल, रेणुका गुरुङ र प्रमोद साह रहनुभएको छ ।

दाङमा अखिल (छैठाैं) काे दुई महिने अभियान सुरु, साधारण स्कुलमा संगठन निर्माण

दिनेश रैदास, दाङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) जिल्ला समिति दाङ देउखुरीले पुस र माघ महिनाभर जिल्लाव्यापी प्रशिक्षण तथा संगठन निर्माण गर्ने भएको छ । संगठनात्मक अभियान अन्तरगत राजपुर गाउँपालिका वार्ड नं ५ सालभौरीको साधारण नमूना माध्यमिक विद्यालयमा २२ सदस्यीय इकाइ समिति गठन गरेको छ। समितिको अध्यक्ष संगीता विश्वकर्मा, उपाध्यक्ष निशान भण्डारी, सचिव सपना परियार, सहसचिव सरस्वती चौधरी र कोषाध्यक्षमा सुरज भण्डारी रहनुभएको छ । त्यस्तै सदस्यहरुमा दिपक चौधरी, रुक्मणी भण्डारी, प्रमिला यादव, राम सुफल यादव, सुस्मिता चौधरी, कल्पना बुढामगर, शकुन्तला चौधरी, आश्मा चौधरी, सोनीका चौधरी, सीता चौधरी, सुसुप्ती चौधरी, रुमा चौधरी, सुस्मिता चौधरी , राजकुमारी चौधरी, हिरा भण्डारी , अन्सु यादव, सञ्जिता चौधरी हुनुहुन्छ ।