केशव स्थापितले मुस्कानसहित गरे मतदान

काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितले मतदान गरेका छन्।...

सम्बन्धित सामग्री

राष्ट्रिय सभागृहमा आइपुगेका केशव स्थापितले भने, 'मेरो जित सुनिश्चित छ'

काठमाडौं :  मतगणना हुनु पूर्व काठमाडौं महानगरपालिकाका मेयर प्रत्यासी केशव स्थापित राष्ट्रिय सभागृहमा आइपुगेका छन्। एमालेबाट उनी उम्मेदवार उठेका छन्।  सभागृहमा सञ्चारकर्मीसँग कुरा गर्दै स्थापितले अन्य प्रत्यासी जित न्यून रहेको भन्दै आफ्नो जित सुनिश्चित रहेको बताए। शान्तिपूर्ण रूपमा मतदान सकिएको काठमाडौँ उपत्यकाका विभिन्न पालिकाका मतदानस्थलबाट अहिले धमाधम मतपेटिका संकलन भइरहेको छ।काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले काठमाडौँमा सम्भव भएका ठाउँमा आजै म

जिम्मेवारी लिन आतुर छु : केशव स्थापित

काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले बागबजार स्थित पद्यकन्या क्याम्पसमा रहेको मतदान स्थलबाट मतदान गरेका छन्। मतदानपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले आफ्नो जित पक्का भइसकेको र नयाँ जोशका साथ मेयरको जिम्मेवारी लिन...

काठमाडौं महानगरका उम्मेदवार मदनदान श्रेष्ठले गरे मतदान

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं महानगरपालिकामा मेयरमा उम्मेदवार मदनदान श्रेष्ठले डिल्लीबजार, पद्यकन्या विद्याश्रम माध्यामिक विद्यालयबाट मतदान गरेका छ्न। उम्मेदवार श्रेष्ठले बिहान ७ः१५ बजे मतदान स्थलबाट मतदान गरेका हुन्। स्थानीय तह निर्वाचन २०७९ आज देशभर मतदान जारी छ। मतदानका लागि विभिन्न मतदान केन्द्रमा मतदाताहरुको उल्लेख्य उपस्थिति रहेको छ। काठमाडौं महानगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी नेतृ सिर्जना सिंह, नेकपा एमालेबाट नेता केशव स्थापित र राप्रपाबाट श्रेष्

काठमाडौंका उम्मेदवारले गरे मतदान

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवारद्वय केशव स्थापित र सिर्जना सिंहले मतदान गर्नुभएको छ । एमालेबाट मेयरका उम्मेदवार स्थापितले वडा नम्बर ३१ बागबजारस्थित पद्यमकन्या क्यापम्पस मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । त्यस्तै कांग्रेसबाट मेयरकी प्रतिस्पर्धी सिंहले काठमाडौं महानगरपलिका वडा नम्बर १६ युवक मावि मतदान केन्द्रबाट मत हाल्नुभएको हो । उम्मेदवार सिंहसँग उहाँका श्रीमान तथा कांग्रेस […]

कामपा प्रमुखका प्रत्यासी सिंह र स्थापितद्वारा मतदान

काठमाडौँ महानगरपालिकाको प्रमुख पदका उम्मेदवार केशव स्थापित र सिर्जना सिंहले मतदान गर्नुभएको छ ।

काठमाडौंका मेयर उम्मेदवारलाई गिज्याउने फोहोरकाे डङ्गुर (तस्वीरहरू)

काठमाडौं : स्थानीय तह निर्वाचनको मतदान देशभर जारी छ। काठमाडौं महानगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट सिर्जना सिंह, नेकपा एमालेबाट केशव स्थापित,  विवेकशील साझाबाट समीक्षा बास्कोटा, स्वतन्त्रबाट बालेन्द्र साह (बालेन) लगायत चुनावी मैदानमा छन्। सबै उम्मेदवारले काठमाडौंलाई सुन्दर र व्यवस्थित बनाउने उद्घोष गरिरहेका छन्। तर काठमाडौंमा मेयरको उम्मेदवारहरूलाई गिज्याउने गरी फोहोरको डङ्गुर देखिन्छ। एमालेका मेयर उम्मेदवार स्थापितले बागबजारको पद्मकन्या क्याम्पसमा मतदान गरेका छन्। यही आसपास देखि

केशव स्थापित मतदानस्थलमा पुग्दा जे देखियो…(फोटोफिचर)

काठमाडौं, वैशाख ३० । काठमाडौँ महानगरमा मेयर पदको उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् । बागबजारस्थित पद्मकन्या क्याम्पसको मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन् । उनले आफ्नो जीत सुनिश्चित रहेको पनि जिकिर गर्दै मतदानपछि स्थापितले नयाँ युगको सुरुवात भएको प्रतिक्रिया दिएका छन् ।

तस्वीर : केशव स्थापित र चिरिबाबु महर्जनले गरे मतदान

काठमाडौं महानगरपालिकामा नेकपा(एमाले) बाट मेयर उम्मेदवार केशव स्थापित र ललितपुर महानगरपालिकामा नेपाली काँग्रेसका मेयर पदका उमेदवार चिरिबाबु  महर्जनले मतदान गरेका छन् । ललितपुर महानगरको धोविघाटस्थित आइडिएल मोडेल स्कुलको केन्द्रबाट मतदान गरेपछि महर्जनले मतदाता पनि उत्साहित भएर मतदानमा सहभागी भएको र आफू पनि उत्साहित भएको बताउँदै आफू निर्वाचित हुने बताएका छन् । तस्वीर सौजन्य : एनएफपीजे

भोट खसालेपछि कमलको फूलजस्तै फुल्छु : केशव स्थापित

३० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले मतदान गरेपछि आनन्द महसुश गरेको प्रतिक्रिया दिएका छन् । मतदान पछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै आफ्नो सबै प्रतिवद्धता पूरा गर्ने बताएका हुन् । उनले मतदाताहरुलाई उत्साहित भएर मतदान गर्न आग्रह गरेका थिए । ‘मतदान गर्ने, मौनमा बस्ने, आकाशितर हेरेर,’ उनले भने,‘आजका दिनमा म मतदाता प्रभावित […]

केशव स्थापित : गेम इज नट ओभर, ‘थुतुनो’ र ‘भ्रष्टाचार’को इस्युले तातियो माहौल

प्रमुख प्रतिपक्षी दल एमालेबाट काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएर फर्कँदै गर्दा मिडियासँग कुरा गर्ने क्रममा केशव स्थापितले आफूले जित्ने दावी गर्दै भनेका थिए- गेम इज ओभर। तर मतदान हुन अझै त्यत्रो दिन बाँकी छ, कसरी गेम ओभर हुनु, गेम त भर्खर पो सुरु भएको छ। बिहीबार एकै पटक दुई वटा विषयले चर्चा पायो। त्यसमध्ये एउटाले… Continue reading