विराटनगर : कोशी प्रदेशसभा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले विश्वासको मत लिने वातावरणमा एमालेले भाँजो हालेको भन्दै आक्रोश व्यक्त गरेका छन्।उनले एमालेले संसद् विघटन गरेजस्तो आफ्नो गठबन्धनले नगर्ने तर विश्वासको मत लिने वातावरणमा एमालेले भाँजो हालेको भन्दै आक्रोश व्यक्त गरेका हुन्।संसदभित्रबाट बकाइदा विश्वासको मत लिने र संसद् विघटन गर्न नखोजिएको बताउँदै उनले सांसदहरुलाई रातारात बिरामी बनाएर किन दुःख दिएको? भन्दै प्रश्न गरे।‘आफू नेतृत्वमा हुँदा सहमतीय सरकार चाहि