अमेरिका-चीन टकराव: सभामुख पेलोसीले ताइवान भ्रमण गर्दै

पछिल्लो समय अमेरिका र चीनबीचको सम्बन्ध निकै नै कमजोर स्थितीमा पुगेका बेला यो घटनाक्रम भइरहेको हो । चिनियाँ अधिकारीहरुले सभामुख पेलोसीले ताइवानको भ्रमण गरेमा कडा प्रतिक्रिया दिने चेतावनी दिएका छन् ।

सम्बन्धित सामग्री

अध्यक्ष लीको सम्मानमा सभामुख सापकोटाद्वारा रात्रिभोज

सङ्घीय संसद्का सभामुख अग्निप्रसाद सापकोटाले नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्शुको सम्मानमा आज साँझ रात्रिभोजको आयोजना गरेका छन् । यहाँ आयोजित रात्रिभोजमा सभामुख सापकोटाले सङ्घीय संसद्को नेतृत्वको आमन्त्रणमा नेपाल भ्रमण गरेकामा अध्यक्ष लीप्रति आभार प्रकट गरे । उनले यस्तो उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने र जनता जनताबीचको सम्बन्धमा समेत नयाँ आयाम विस्तार हुने विश्वास व्यक्त गरे ।चिनियाँ जनकंग्रेसको अध्यक्षका रुपमा नेपाल भ्रमण गर्ने आफू नै पहिल

चिनियाँ सभामुख ली नेपाल आउँदै

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चीनका सभामुख तथा राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु औपचारिक नेपाल भ्रमणका लागि सोमबार नेपाल आउँदै छन् । लीसहितको चिनियाँ प्रतिनिधिमण्डल तीनदिने भ्रमण आउन लागेको र उनीहरु भदौ २९ गतेसम्म नेपालमा रहने परराष्ट्र मन्त्रालयको भनाइ छ । सोमबार नै सभामुख सापकोटा र चिनियाँ नेता लीबीच भेटवार्ता गर्नुहुने कार्यसूची रहेको छ । सभामुख सापकोटाले लीको सम्मानमा साँझ रात्रिभोजको आयोजना गर्नेछन् । मङ्गलबार चिनियाँ नेता लीले प्रधानमन्त्री शेरब

अमेरिकी सभामुख पेलोसीमाथि चीनको प्रतिबन्ध

चीनको बिरोधका वावजूद ताइवान भ्रमण गर्नुभएकी अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसी र उनको निकटतम परिवारका सदस्यविरुद्ध चीनले प्रतिबन्ध लगाएको छ । शुक्रबार चिनियाँ विदेशमन्त्रालयले सो निर्णयको घोषणा गर्दै अमेरिकी तीन शीर्ष अधिकारीहरूमध्येकी पेलोसीले देशको चासोलाई बेवास्ता गर्दै ताइवान भ्रमण गर्न जोड दिएका दिएको बताएको छ । यो भ्रमणले चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गर्ने, चीनको …

छोटो र विवादास्पद ताइवान भ्रमण सकेर अमेरिकी सभामुख पेलोसी फिर्ता

छोटो तर विवादास्पद ताइवान भ्रमण सकेर अमेरिकी सभामुख न्यान्सी पेलोसी फर्किनुभएको छ । २५ वर्षमा ताइवान भ्रमण गरेकी सबैभन्दा वरिष्ठ अमेरिकी राजनीतिज्ञ पेलोसीले राजधानी ताइपेईमा शीर्ष नेताहरूसँग भेटवार्ता गर्नुभएको थियो । यो भ्रमणबाट चीन–ताइवान र चीन–अमेरिकाबीच विवाद बढेको छ । चीनले यसअघि नै पेलोसीको भ्रमणलाई लिएर विरोध जनाएको थियो । भ्रमणको प्रतिक्रिया स्वरूप चीनले ताइवानबाट १६ किलोमिटर मात्र टाढा रहेको समुद्र वरपर सैन्य अभ्यास घोषणा गरेको छ । आजदेखि सुरु हुने पाँच दिन लामो अभ्यास विश्वका केही व्यस्त ...

ताइवान भ्रमण टुङ्ग्याएर ताइपेइ छाडिन् अमेरिकी सभामुख पेलोसीले

अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण सकेर त्यहाँदेखि प्रस्थान गरेकी छन्। स्थानीय समयअनुसार साँझ ६ बजे पेलोसी सवार एयर फोर्सको कलसाइन एसपीएआर १९ विमान ताइपेइको सङसान विमानस्थलबाट उडेको छ।  पेलोसीको भ्रमणको चीनले क्रुद्ध प्रतिक्रिया दिएको छ। चीनले ताइवान परिपरि सैन्य अभ्यास सुरु गरेको छ। त्यसलाई रोक्न र सभामुख सवार साधनलाई…

अमेरिकी सभामुख पेलोसीले ताइवान भ्रमण गरे सैन्य हमला गर्ने चीनको चेतावनी

चीनले अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेमा सैन्य आक्रमण गर्ने चेतावनी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले अमेरिकी सभामुखले ताइवानको भ्रमण गरेमा त्यो आगोसँग खेलेसरह हुने चेतावनी दिनुभएको समाचार संस्था एएफपीले जनाएको छ । चीनले यसअघि पनि पटक–पटक पेलोसीले ताइवानको भ्रमण गरेमा कडा जवाफ दिने र यसको जिम्मेवार अमेरिका नै हुने चेतावनी दिइसकेको छ । ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले चीनले न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई सैन्य उक्साहटका साथ जवाफ दिन सक्ने बताएका...

सभामुख सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधिमण्डल स्वदेश फिर्ता

सभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको नेपाली संसदीय प्रतिनिधिमण्डल अजरबैजानको भ्रमण सम्पन्न गरी आज साँझ स्वदेश फर्केको छ।...

अमेरिकी सभामुख पेलोसीलाई ताइवानको भ्रमण नगर्न चीनको चेतावनी

अमेरिकी सभामुख न्यान्सी पेलोसीलाई ताइवानको भ्रमण नगर्न चिनियाँ विदेशमन्त्री वाङ यीले चेतावनी दिएका छन्। चीनले अमेरिका र ताइवानबीचका सबै आधिकारिक अन्तर्क्रियाको विरोध गर्ने पनि चिनियाँ पक्षले बताएको छ। समाचारहरुमा उल्लेख भएअनुसार चीनले एक चीन नीतिमा प्रतिबद्ध रहन पनि अमेरिकी सभामुख न्यान्सी पेलोसीलाई चेतावनी दिएको छ। ‘पेलोसीले ताइवान भ्रमण गरिन् भने त्यसले एक चीन नीतिलाई उल्लंघन […]