काठमाडौँ- नागढुंगा सुरुङमार्ग आयोजनाको 'ब्रेक थ्रु' अनिश्चित भएको छ । स्थानीयले विभिन्न माग राखी आन्दोलन जारी राखेपछि आयोजनाको काममा प्रभावित भएको हो ।
आयोजनाको फागुन २३ गते ब्रेक थ्रु गर्ने योजना रहेको थियो । २ हजार ६८८ मध्ये १४ मिटर मात्र बाँकी थियो । आयोजनाको सोही काम सम्पन्न भएपछि ब्रेक थ्रु गर्ने ...