मंकीपक्स रोग विश्वभर फैलिन सक्ने डब्ल्यूएचओकाे चेतावनी

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मंकीपक्सको विस्तार विश्वव्यापी रुपमा फैलिन सक्ने चेतावनी दिएको छ। हाल १२ वटा देशमा मंकीपक्सका बिरामी फेला परिसकेकाले अन्य देशमा पनि फैलिन सक्ने चेतावनी डब्ल्यूएचओले दिएको हो । अहिलेसम्म विश्वका विभिन्न १२ वटा देशमा ९२ जनामा यो रोग पुष्टि भईसकेको छ भने अन्य २८ जनामा संक्रमण भएको आशंकामा निगरानीमा […]