विराटनगर - प्रदेश १ मा सत्ता गठबन्धनले पनि राष्ट्रिय सभाका तीन उम्मेदवारको नाम टुंगो लगाएको छ । सोमबार बेलुकासम्म अल्पसंख्यकरअपांग तर्फको सदस्य माओवादी केन्द्रको कोटामा रहेको भनिएपछि गठबन्धनबाट उक्त कोटा जनता समाजवादी पार्टी (जसपा) को भागमा परेको हो ।
जसपाले अल्पसंख्यकरअपांगतर्फ पार्टीका केन्द्रीय सदस्य रहेका भोजपुरका हेमराज रा…