काठमाडौं, (नेस) । गत आर्थिक वर्षको अन्त्यमा १३९९ अर्ब २ करोड रुपियाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ५ दशमलव ७ प्रतिशतले घटेर असोज मसान्तमा १३१९ अर्ब ३२ करोड रुपियाँ कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा असोज मसान्तमा ६ दशमलव ५ प्रतिशतले घटेर १० अर्ब ९८ […]