प्रदेश १ का मुख्यमन्त्री राईविरुद्धकाे अविश्वासको प्रस्ताव पनि फिर्ता

काठमाण्डाै – नेकपा एमालेको खनाल–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध दर्ता गरेको अविश्वासको प्रस्तावबाट नाम फिर्ता लिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट नेकपाको खनाल– नेपाल समूहका १६ जना सांसदले सामूहिक रुपमा नाम फिर्ता लिएका हुन् । प्रदेश १ का प्रस्तावित मुख्यमन्त्रीसमेत रहेका भीम आचार्यसहित १६ जना प्रदेशसभा सदस्यले हस्ताक्षर फिर्ता लिएको पत्र प्रदेश सभा सचिवालयमा दर्ता गराएको  प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले बताउनुभयो । मुख्यमन्त्री रा...

सम्बन्धित सामग्री

प्रदेश १ का मुख्यमन्त्री आचार्यविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी विपक्षी दलहरुले गरेका छन् । विपक्षी गठबन्धनले केही दिनभित्रै आचार्य विरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने तयारी गरेको जनाइएको छ । एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ । प्रदेश १ मा नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत […]

मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी

प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राई विरुद्ध पेश भएको अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी गरिएको छ । मुख्यमन्त्री शेरधनराईको विरुद्धमा प्रदेशसभामा पेश भएको अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी गरिएको प्रस्तावक तथा माओवादी केन्द्र प्रदेश १ का...

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश

विराटनगर-प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईविरूद्धको प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश भएको छ ।आइतबार बसेको प्रदेशसभामा प्रचण्ड–माधव पक्षका सांसद इन्द्रबहादुर आङ्बोले प्रस्ताव पेश गरेका हुन् । नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली २०७४ को १२९ (१) बमोजिम मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव पेश भएको हो । राईविरुद्ध नेकपाकै ३७ जना प्रदेशसभा सदस्यले पुस […]

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव

माेरङ – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेस भएको छ । आइतवार बसेको प्रदेश संसद् बैठकमा प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्नुभएको हो ।मुख्यमन्त्री राईविरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले गएको पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । मुख्यमन्त्री राईविरुद्ध नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेश सभा नियमावली २०७४ को १२९ (१) बमोजिम अविश्वासको प्रस्ताव पेस भएको नेकपा प्रचण्ड–नेपाल समूहले जनाएको छ...

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेश सभामा पेश भएको छ। प्रचण्ड–नेपाल पक्षीय प्रदेश सांसद इन्द्रबहादुर आङ्बोले लक्ष्मण तिवारीको समर्थनमा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका हुन्।...

प्रदेश १ को प्रदेश सभामा आज अविश्वासको प्रस्ताव पेश हुने

आइतबार बस्ने प्रदेश १ को प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश हुने भएको छ।प्रदेश सचिवालयले जारी गरेको कार्यसूची अनुसार आज मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वसाको प्रस्तावमाथि छलफल हुनेछ।

अविश्वासको प्रस्ताव विधि विधान विपरित : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभामा आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव विधि विधान विपरित भएको बताएका छन्। ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राईले प्रदेश सभामा आफू विरुद्ध दर्ता भएको ...