काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत क्यानडाविरुद्ध नेपालका सन्दीप लामिछाने ऐतिहासिक अर्धशतक बनाउनबाट १ रनले चुकेका छन् । उनले क्यानडाविरुद्ध ४८ बलमा ४९ रन बनाएर आउट भए। यो उनले करियरकै उच्च स्कोर हो। सन्दीपले सोमपाल कामीसँगै ५५ र करण केसीसँग ३९ रनको साझेदारी गरे । यसअघि सन्दीपले सन् २०२३ मा पिएनजीविरुद्ध सर्वाधिक ३५ रन जोडेका […]