जनताको शिक्षा प्राप्तिको संवैधानिक अधिकार स्थापित गर्न निःशुल्क शिक्षा प्रदान गर्न स्थापित ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयहरु विद्यार्थीको अभावमा बन्द हुने क्रम रोकिएको छैन । यसै क्रममा काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकामा रहेका ५९ सामुदायिक विद्यालयमध्ये हाल ३३ वटा सञ्चालनमा छन् । पाँच वर्षको अवधिमा २० विद्यालय बन्द भएका हुन्भने त्यसअघि विभिन्न मितिमा स्थापित पाँच विद्यालय बन्द भएका …