सरकारले खरिद गरेको ७ हजार मेट्रिक टन मल विरगञ्ज भन्सारमा अलपत्र
सरकारले खरिद गरेर ल्याएको मल बन्दरगाहमा नै अलपत्ररुपमा कामै नलाग्ने गरि फालिएको छ। भने यता किसानहरुले अहिले पनि रासायनिक मल नपाएर बालीमा हाल्न पाएका छैनन्।
काठमाण्डाै – मुख्य बाली धानका लागि किसानले रासायनिक मल नपाएको गुनासो गरेका छन् । तर अहिले पनि ७३ हजार मेट्रिक टन मल मौज्दात रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
पछिल्लो विवरण अनुसार सबैभन्दा धेरै युरिया मल ५९ हजार ४ सय ५१ मेट्रिक टन, डीएपी १३ हजार ४ सय ९२ र पोटास १ सय २२ मेट्रिक टन मौज्दात छ । चालु आर्थिक वर्षमा जेठ तेस्रो हप्तासम्म ३ लाख ३ हजार मेट्रिक टन मल आयात भएको र गएको आर्थिक वर्षको मौज्दातसहित २ लाख ६० हजार मेट्रिक टन मल बिक्री भैसकेको तथ्याङ्क छ ।
कृषि सामग्री कम्पनीले आयात गर्ने...
काठमाडौं । कृषि सामग्री कम्पनीले आगामी आर्थिक वर्षका लागि पाँच लाख मेट्रिक टन रासायनिक मल ल्याउने भएको छ । कम्पनीका कायम मुकायम प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले पाँच लाख मेट्रिक टन मल खरिदका लागि प्रक्रिया अघि बढाएको भन्दै त्यसका लागि समयमै बजेट विनियोजन हुने बताउनुभएको हो । बजेट विनियोजन गर्न सरोकारवाला निकायले प्रतिबद्धता जनाइसकेको भन्दै उहाँले […]
काठमाडौँ,९ असार । कृषि सामग्री कम्पनी लिमिटेड दमौली शाखाले चालु आर्थिक वर्षमा एक हजार एक मेट्रिक टन मल वितरण गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८÷७९ को जेठ मसान्तसम्म सो परिमाणको मल वितरण गरेको हो । कार्यालयले युरिया, डिएपी, पोटास र कृषि चुन मल वितरण गरेको शाखा प्रबन्धक दिनेश शर्माले जानकारी दिए । कार्यालयमा […]
काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका सांसद खगराज अधिकारीले किसानले धान बालीमा राख्नका लागि ४ लाख मेट्रिक टन मल तत्काल चाहिने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा मलबारे स्थगन प्रस्तावमाथि छलफल गर्ने क्रममा सांसद अधिकारीले मल ल्याउनेबारे सरकारले के गरिरहेको छ भन्ने प्रश्न गरेका थिए । उनले भने,‘सबैभन्दा ठुलो चुनौती ४ लाख मेट्रिक टन मल अहिले […]
मुुख्य सिजनमा करिब तीन लाख टन मल चाहिने भए पनि अहिले सरकारी गोदाममा युरिया मल लगभग शून्यको अवस्था छ । नेपालमा मल आयात गर्ने दुुई आधिकारिक संस्था कृषि सामग्री कम्पनी र...
सरकारले भारतबाट ८० हजार मेट्रिक टन रासायनिक मल ल्याउने तयारी गरेको छ। मल खरिदका लागि भारतसँग जिटुजी गरेको सरकारले असारसमान्तसम्म ८० हजार मेट्रिक टन मल ल्याउने प्रक्रिया अघि बढेको जनाएको छ।...
काठमाडौं, फागुन २ । सरकारले भारतसँग जिटुजी गरेर करिब डेढ लाख मेट्रिक टन रासायनिक मल ल्याउने तयारी गरेको छ । ग्लोबल टेन्डरबाट रासायनिक मल खरिद गर्दा किसानलाई समयमानै रासायनिक मल उपलब्ध गराउन नसकेपछि सरकारले भारतसँग जिटुजी गर्न लागेको हो। भारतले डेढ लाख मेट्रिक टन मल दिन राजी भएपछि सम्झौता गर्ने प्रक्रिया अघि बढेको कृषि तथा […]
काठमाडौँ- चीनबाट तातोपानी नाकामा आइपुगेको १५ सय मेट्रिक टन मल नाकामै राेकिएको छ। चीनले दैनिक १० वटा ट्रक र लरीका दरले मात्रै नेपाल आउन अमुमति दिएकाले २८ सेप्टेम्बरमा तातोपानी नाकामा आइपुगेको एक हजार ५ सय मेट्रिक टन मल नाकामै अड्किएको हो। जसका कारण करिब ११ सय ट्रक तथा लरीहरु चिनियाँ नाकामा अलपत्र परेका छन्। सीमित […]
सरकार–सरकार (जीटुजी) मार्फत नेपालले छिमेकी मुलुक भारतबाट दुई लाख मेट्रिक टन रासायनिक मल ल्याउने भएको छ ।बजारमा आपूर्ति व्यवस्था सहज पार्नका लागि आउँदो वर्ष जीटुजीमार्फत दुई लाख मेट्रिक टन मल ल्याउन लागेको हो । रासायनिक मल ल्याउनका लागि मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेकाले सम्झौता गर्न प्रक्रिया अगाडि बढाइएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ । […]
किसानले खेती लगाउने बेला रासायनिक मलको अभाव झेल्दै आइरहेको बेला यो वर्ष करिब डेढ लाख मेट्रिक टन मल मौज्दात हुन पुगेको छ। मकै, चैते धान, तरकारी लगायत बालीका लागि एक लाख ६२ हजार मेट्रिक टन मौज्दात राखेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। ‘यो वर्...