ज्यान मार्ने उद्योग मुद्दामा दीपक मनाङे सर्वोच्चबाट दोषी ठहर, पाँच वर्ष कैद

गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका

सम्बन्धित सामग्री

गम्भीर अपराधमा प्रदेशका सांसद

गण्डकी प्रदेशका प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्चबाट दोषी ठहर भएर

अदालतको आदेशले गर्ने छ पदको निर्क्योल

सर्वोच्च अदालतले ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर गरेसँगै गण्डकी प्रदेश सभा सदस्य ‘दीपक मनाङे’ भनिने राजीव गुरुङको पदीय हैसियतबारे बहस सुरु भएको छ ।

फरार व्यक्ति तीन वर्षपछि पक्राउ

ताप्लेजुङमा ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। मैवाखोला गाउँपालिका–५ का ५३ वर्षीय फुर्वा दोर्ची शेर्पालाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको हो।

३४ दोषीलाई राष्ट्रपतिले दिएनन् आममाफी

हत्या अभियोगमा जन्मकैद सजाय पाएका २५ सहित जघन्य अपराधका दोषीलाई आममाफी दिन सरकारले गरेको प्रस्ताव राष्ट्रपति कार्यालयले रोकिदिएको छ । व्यक्ति हत्या, ज्यान मार्ने उद्योग, काठ तस्करी, कुटपिट तथा अंगभंग, हातहतियार खरखजानालगायत कसुरमा दोषी ठहर ३४ जनालाई संविधान दिवसमा आममाफी दिन सरकारले गरेको प्रस्ताव राष्ट्रपति कार्यालयबाट रोकिएको हो ।

प्रक्रिया पूरा भए आजै शोभराजलाई फ्रान्स पठाउने

हत्या र ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भई छुटेका कुख्यात अपराधी चाल्र्स शोभराजलाई अध्यागमन विभागले फ्रान्स निष्काशनको प्रक्रिया अघि बढाएको छ। सबै प्रक्रिया पूरा भए आजै निष्काशन गरिने विभागका अधिकारीले...

बाँके प्रहरीले समात्यो एक वर्षमा २ सय ८१ फरार अभियुक्त

जिल्ला प्रहरी कार्यालय बाँकेले एक वर्षमा २ सय ८१ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार हुँदै आएका उनीहरुलाई गत आवमा पक्राउ गरी जेल पठाएको हो ।ज्यान मार्ने उद्योग, लागूऔषध कारोबारी, जबरजस्ती करणी, यौनजन्य हिंसा, कुटपिट, ठगीलगायतका मुद्दामा सजाय र जरिवाना तोकिएकालाई पक्राउ गरिएको बाँके प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाबाट १ सय ३३ वर्ष ११ महिना १४ दिन कैद र ५६ लाख ५३ हजार ८ सय ३५ रुपियाँ जरिवाना असुल गर्न बाँकी रहेको

बाँके प्रहरीले समात्यो २८१ फरार अभियुक्त

बाँके – जिल्ला प्रहरी कार्यालय बाँकेले एक वर्षमा २ सय ८१ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार हुँदै आएका उनीहरूलाई गत आवमा पक्राउ गरी जेल पठाएको हो । ज्यान मार्ने उद्योग, लागूऔषध कारोबारी, जबरजस्ती करणी, यौनजन्य हिंसा, कुटपिट, ठगीलगायतका मुद्दामा सजाय र जरिवाना तोकिएकालाई पक्राउ गरिएको बाँके […]

श्रीमतीको गुप्ताङ्गमा पाइपले घोच्ने श्रीमानलाई आठ वर्ष जेल

दैलेख – चामुण्डाबिन्द्रासैनी नगरपालिका–४ चिमेगाउँका ४० वर्षीय सूर्यबहादुर रावतलाई दैलेख जिल्ला अदालतले बैवाहिक बलात्कार र गुप्ताङ्गमा पाइपले घोचेको घटनामा दोषी ठहर गर्दै ८ वर्ष कैद र ३० हजार क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ । ३६ वर्षीया श्रीमतीलाई बलात्कार र ज्यान मार्ने उद्योग मुद्दामा अदालतले त्यस्तो सजायको ...