गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संसदबाट विश्वासको मत लिएसँगै सत्ता साझेदार दलबीच मन्त्रालय बाँडफाँटमा रस्साकस्सी सुुरु भएको छ ।सत्ता गठबन्धनका चारमध्ये तीन दल सरकारमा सामेल छन् । यस अतिरिक्त स्वतन्त्र सांसदका रुपमा राजीव गुरुङ (दिपक मनाङे) पनि वर्तमान सरकारमा सहभागी छन् । मुख्यमन्त्री पोखरेलले सुरुमै पाँच सद...