एमसीसीका उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमण र नेताहरुसंगको तीब्र भेटघाट गरी एमसीसी सदनबाट पारित गराउन अनुरोध गरिरहेका बेला सत्ता साझेदार दल घनिभूत छलफलमा जुटेका छन् । बिहिबार पनि दलहरुबीच छलफल भएको थियो भने यतिबेला पनि बैठक बसिरहेको छ । बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, मन्त्रिपरिषद्लाई शीघ्र पूर्णता दिने तथा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का उच्च अधिकारीसँग …