बागमती प्रदेशसभामा मुख्यमन्त्री राजेन्द्र पाण्डे LIVE

Thaha Khabar is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

सम्बन्धित सामग्री

आचारसंहिता उल्लंघन भएपछि मुख्यमन्त्री पाण्डे र सचिवलाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आचारसंहिता लागू भइसकेपछि बागमती प्रदेश सरकारले‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्याधेश र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेको विषयमा निर्वाचन आयोगले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र प्रमुख सचिवलाई स्पष्टीकरण सोधेको छ ।आयोगले पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न निर्देशनसमेत दिएको छ ।

नयाँ ट्याक्सीको दर्ता किन खुलेन ?

बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र पाण्डे र यातायातमन्त्री घनश्याम दाहाललाई नयाँ ट्याक्सीको दर्ता खोल्न नदिनको लागि यातायात व्यवसायी र मजदुर संगठनहरुले तयारी अघि बढाएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात मजदुर संघ, मिटर ट्याक्सी सेवा प्रालि, नेपाल ट्याक्सी व्यवसायी चालक समाज र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, […]

बागमती प्रदेश सरकार विस्तारकाे तयारी - साँझ ५ बजे शपथ

बागमती प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तारकाे तयारी गरेको छ  । माओवादी केन्द्र, कांग्रेससहितका मन्त्री थप गर्ने तयारीमा मुख्यमन्त्री राजेन्द्र पाण्डे छन् ।

मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारको पहिलो निर्णय : सरकारको प्रवक्तामा खनाल

बागमती प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनाल नियुक्त भएका छन् ।  बिहीबार साँझ बसेको मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले मन्त्री खनाललाई सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको हो । नेकपा समाजवादी पार्टीको तर्फबाट पहिलोपटक सत्ता सम्हालेका मुख्यमन्त्री पाण्डेलाई आजै प्रदेश प्रमुख यादवचन्द्र शर्माले सपथ ग्रहण गराएका थिए भने पाण्डेको सिफारिसमा सामाजिक विकास मन्त्रीमा नेकपा माओवादी केन्द्र बागमती प्रदेशकी संसदीय दलको