काठमाडौं । कोरोनाभाइरस (कोभिड¬–१९) संक्रमणको जोखिम कायम छ । संक्रमण दर कम भए पनि जोखिम कायम रहेकाले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक रुपमा अपिल गर्दै आएको छ । सरकारले कोरोना संक्रमणको जोखिम कायम रहेकाले चाडपर्व, सभा सम्मेलनका नाममा भिडभाड नगर्न आह्वान गर्दै आएको छ । तर, सरकारमा रहने दल हुन् वा प्रतिपक्ष दलहरुले महामारीकै समयमा कार्यकर्ता भेलादेखि सभा, सम्मेलन आयोजना गरेर जनस्वास्थ्यका मापदण्ड उल्लंघन गरिरहेका छन् ।शुक्रबारबाट काठ