खजुरा- बाँके जिल्लामा ३० दशमलव एक प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको तथ्याङ्क छ। जिल्लामा एक उपमहानगरपालिका, एक नगरपालिका र छवटा गाउँपालिका छन्। ती सबै स्थानीय तह गरिबीको सूचीमा परेका हुन्। जानकी गाउँपालिकाको करिब आधा जनसङ्ख्या गरिबीको रेखामुनि छ। कुल ४६ हजार जनसङ्ख्या रहेको उक्त पालिकामा करिब ४० प्रतिशत गरिबी छ। गाउँपालिकाका सूचना अधिकारी शोभा कँडेलका […]