म्याग्दी । अयोध्यामा कालीगण्डकीको देवशिला दर्शन, पूजा र अवलोकनका लागि दैनिक हजारौंको भीड लाग्ने गरेको छ । भगवान रामको बालवयको मुर्ति निर्माणका लागि गत माघ १२ गते म्याग्दीको गलेश्वर क्षेत्रस्थित कालीगण्डकी नदीबाट भगवान रामको जन्मभूमि भारतको अयोध्या पठाइएका दुई वटा देवशिला अहिले अयोध्याको आकर्षण बनेका हुन् । अहिले ती शिलाहरु अयोध्यास्थित रामजन्मभूमि कार्यशालाको चौराहादेखि ५ […]