नेपाल सुपर लिगमा आज दुई खेल हुँदै

काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) मा आज दुई खेल हुँदैछन् । त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा दिउँसो साढे २ बजेदेखि सुरु हुने पहिलो खेलमा एफसी चितवन र बुटवलको लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । चितवनले पहिलो खेल ललितपुर सिटी एफसीसँग १–१ गोलको बराबरी खेलेको थियो भने बुटवल लुम्बिनीले पोखरा थन्डर्सलाई २–० ले पराजित गरेको थियो । यस्तै बेलुका साढे ५ बजेदेखि सुरु हुने दोस्रो खेलमा विराटनगर सिटी एफसी र पोखरा थन्डर्सबीचको खेल हुँदैछ । यसअघि हिजोको खेलमा धनगढी एफसीले काठमाण्डाै&nb...

सम्बन्धित सामग्री

एनएसएलमा लिग चरणको अन्तिम दिन दुई खेल हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको नेपाल सुपर लिग अन्तर्गत शनिबार लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । अपरान्ह १ बजे दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा बुटवल लुम्बिनी एफसी र वीरगन्ज युनाइटेड एफसी एकअर्का सँग भिड्ने छन् । यस्तै ५ भने सुरु हुने खेलमा ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स एक अर्का सँगै […] The post एनएसएलमा लिग चरणको अन्तिम दिन दुई खेल हुँदै first appeared on हाम्रो खेलकुद.

नेपाल सुपर लिग : आज दुई खेल हुँदै

काठमाडौं, पुस ६ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। आजको पहिलो खेलमा धनगढी एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा झापा एफसी र एफसी चितवनबीच भिडन्त हुनेछ। दशरथ रङ्गशालामा हुने आजको दुबै खेल क्रमशः दिउँसो १ बजे र साँझ ५ बजे सुरु हुने छ।

नेपाल सुपर लिग : आज एफसी चितवन र ललितपुर सिटी एफसीबीच खेल हुँदै

काठमाडौं, मंसिर २४ । नेपाल सुपर लिग अन्तर्गत आज एफसी चितवन र ललितपुर सिटी एफसीबीच खेल हुँदैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ। हालसम्म ४ खेल खेलेको ललितपुर १ मा जित र ३ खेल बराबरी खेल्दै ६ अङ्क जोडेर तालिकाको चौथो स्थानमा रहेको छ। यस्तै समान ५ खेल खेलेको एफसी चितवन एकमा […]

नेपाल सुपर लिगः आज दुई खेल हुँदै

काठमाडौँ- नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुने तालिका रहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी लिगअन्तर्गत पहिलो खेल झापा एफसी र पोखरा थन्डर्सबीच हुने छ । झापा र पोखराबीचको खेल अपरान्ह १ बजेबाट सुरु हुनेछ । जारी लिगमा पोखराले तेस्रो खेल खेल्दैछ । उसले अघिल्ला दुईमध्ये एक खेलमा जित हात पार्दा एक ...

नेपाल सुपर लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाण्डाै - नेपाल सुपर लिग फुटबलमा आज दुई खेल हुँदैछन्। विराटनगर सिटी एफसी र ललितपुर सिटी एफसीको खेल दिउँसो साढे दुई बजे दशरथ रङ्गशालामा हुनेछ । यस्तै, दशरथ रङ्गशालामा नै बेलुका साढे ५ बजे  धनगढी एफसी र बुटवल लुम्बिनी एफसी खेल्ने छन्  । तालिकामा १० अङ्क जोडेको धनगढी शीर्ष स्थानमा छ भने बुटवल पाँच अङ्क जोडर पुछारमा छ । यस्तै, तेस्रो स्थानमा रहेको विराटनगरको सात अङ्क छ भने ६ अङ्क रहेको ललितपुर चौथो स्थानमा छ । चितवन भने प्रतियोगिताबाटै बाहिरी सकेको छ ।

नेपाल सुपर लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाण्डाै - नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई वटा खेल हुँदैछन् । दशरथ रङ्गशालामा दिउँसो साढे २ बजे हुने पहिलो खेलमा धनगढी एफसी र एफसी चितवन खेल्दैछन् । धनगढी चार अङ्कसहित दोस्रो स्थानमा र चितवन दुई अङ्कसहित छैठौं स्थानमा छ । आजै बेलुकी साढे पाँच बजे हुने अर्को खेलमा बुटवल लुम्बिनी एफसी र विराटनगर सिटी एफसी खेल्दैछन् । बुटवल शीर्ष स्थानमा छ भने विराटनगर पाँचौं स्थानमा रहेको छ ।

नेपाल सुपर लिगमा : आज दुई खेल हुँदै

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) मा आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउसो २ः३० बजेदेखि हुने पहिलो खेलमा चितवन एफसी र बुटबल लुम्बिनी एफसी भिड्दैछन्। त्यस्तै साँझ ५ः३० बजेदेखि सुरुहुने दोस्रो खेलमा विराटनगर एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ। जेठ १ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ३५ लाख र उपविजेताले १५ लाख पुरस्कार प्राप्त गर्नेछन्।

नेपाल सुपर लिगमा आजबाट दोस्रो चरणका खेल हुँदै

पहिलो संस्करणको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) को पहिलो चरणको खेल समाप्त भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एफसी चितवनले आफ्नो पहिलो खेल खेलेसँगै प्रतियोगिताको पहिलो चरणको खेल सकिएको हो ...